श्रीमतीलाई माइत पठाएको बहानामा चौधरीले गरे बुवा र ठूलो बुवाको हत्या
कैलाली, मंसिर २१ गते । आफूलाई नसोधेर आफ्नी श्रीमतीलाई माइत पठाएको भन्दै कैलालीको लम्की–चुहा नगरपालिका ४ बलिया गाँउका जहरीलाल चौधरीले आफ्नो बुवा र ठूलो बुवाको शुक्रबार हत्या गरेका हुन् ।
बलिया गाँउका जहरीलाल चौधरीले बुवा चक्र थारु र ठुला बुवा पल्टु थारुको हत्या गरेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...














