हाम्रो संविधान नश्लवादी भयो

हाम्रो संविधान नश्लवादी भयो
राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन हो । अमेरिकाका डोनाल्ड ट्रम्प हुन्, भारतका नरेन्द्र मोदी हुन् वा नेपालका केपी ओली, सबैभन्दा राष्ट्रवादको स्रोत नश्लवाद नै हो । यस्तो राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई । अनि केपी ओलीले...

विवशले श्रीदेवीलाई बैश कस्को लागि हो भनेपछि, बैश खोज्न बढैयाताल

विवशले श्रीदेवीलाई बैश कस्को लागि हो भनेपछि, बैश खोज्न बढैयाताल
भगतराम थारु नेपालगन्ज, पुस १० गते । चर्चित थारु मोडल विबश चौधरीले बैश खोज्न बर्दियाको बढैयातालमा पुगेपछि हंगामा मच्चिएको छ । चारैतिर ताल वरिपरि सडक, सडकको छेउमा पिकनिक स्पर्ट । स्पर्ट भित्र झुमेर बसेका मान्छेको भिड, त्यही भिडमा हराएका थिए विवश र श्रीदेवी । फरक पहिरनमा मोडल विवश पिकनिक स्पर्टकै विचमा उभिएका...

नेपालगन्जका थारु समुदायले माघी मिलन कार्यक्रम २०७५ गर्ने तयारीमा

नेपालगन्जका थारु समुदायले माघी मिलन कार्यक्रम २०७५ गर्ने तयारीमा
भगतराम थारु नेपालगञ्ज, पुस ७ गते । थारु समुदायको महान पर्व (नयाँ वर्ष) माघी पर्वको अवसरमा नेपालगन्जमा बसोबास गर्ने थारु समुदायले माघी मिलन कार्यक्रम २०७५ गर्ने तयारीमा जुटेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखाको शनिवार विशेष बैठकमा थारु समुदायको महान पर्व माघीको अवसरमा माघी मिलन कार्यक्रम गरिने निर्णय गरिएको...

निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका विशाल चौधरी शनिबार रिहा

निर्मला पन्तको हत्या आरोपमा पक्राउ परेका विशाल चौधरी शनिबार रिहा
काठमाडौं, पुस ७ गते । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका विशाल चौधरी रिहा भएका छन् । कञ्चनपुर प्रहरीले शनिबार चौधरीलाई उनका बुवाको जिम्मा लगाएको हो । आवश्यक परेको खण्डमा उपस्थित हुने कागज गराएर चौधरीलाई परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले जानकारी...

लोकसेवा आयोगसँग थारु कोटा छुट्याउन माग गर्दै थारु विद्यार्थीको निवेदन

लोकसेवा आयोगसँग थारु कोटा छुट्याउन माग गर्दै थारु विद्यार्थीको निवेदन
काठमाडौं, पुस ७ गते । थारु विद्यार्थी समाजले लोकसेवा आयोगले विज्ञापन खोल्दा संवैधानिक व्यवस्थाअनुसार थारु कोटाको विज्ञापन पनि खोल्नुपर्ने माग गर्दै लोकसेवा आयोगमा निवेदन दर्ता गराएको छ । संविधानले समानुपातिक सिद्धान्तअनुसार प्रतिनिधित्व गराउने व्यवस्था गरेको र सर्वोच्च अदालतबाट थारु कोटा राख्ने निर्देशन भइसक्दासमेत आयोगले थारु कोटाको विज्ञापन नखोलेको भन्दै विद्यार्थी संगठनले...

पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्नेगरी मिस एण्ड मिष्टर कर्णाली प्रतियोगिता हुँदै

पर्यटन वर्ष २०२० लाई प्रवर्धन गर्नेगरी मिस एण्ड मिष्टर कर्णाली प्रतियोगिता हुँदै
काठमाडौं, पुस ५ गते । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने लक्ष्यसाथ मिस एण्ड मिस्टर टुरिजम कर्णाली २०१९ प्रतियोगिता हुने तयारी भएको छ । नेपाल पर्यटन बोर्ड र केयर कर्णाली संस्थाको संयुक्त आयोजनामा हुन लागेको सो प्रतियोगिताले कर्णाली क्षेत्रको भाषा, संस्कृति, भेषभुषाको प्रवद्र्धनसँगै कर्णालीको पर्यटकीय क्षेत्रलाई उजागर गर्र्ने...

मुक्त घोषणा भएको पाँच वर्ष पाँच महिना, मुक्त कमलरीको पुनरस्थापना भएन

मुक्त घोषणा भएको पाँच वर्ष पाँच महिना, मुक्त कमलरीको पुनरस्थापना भएन
धनगढी, पुस ४ गते । पश्चिम तराईका ५ जिल्लामा बसोबास गर्ने थारु समुदायका बालबालिकालाई कमलरी राख्ने प्रचलनको अन्त्य भएको छैन । मुक्त घोषणा भएको पाँच वर्ष पाँच महिना बिते पनि पुनस्र्थापना नहुनु सरकारी ढिलासुस्तीलाई पुष्टि गर्छ । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला गरी अझै पनि ७८ जना कमलरी बालबालिका...

संघीय संसदको हिउँदे अधिवेशन भयो आव्हान, पुस ११ गते बस्ने

संघीय संसदको हिउँदे अधिवेशन भयो आव्हान, पुस ११ गते बस्ने
काठमाडौं, पुस ३ गते । लामो समयदेखि स्थगित रहेको संघीय संसदको बैठक बस्ने भएको छ । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गतेका लागि बोलाइएको छ । मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो...

टीकापुर घटनाको मुद्दा सुनुवाई सरेको सरयै फेरि स्थगित

टीकापुर घटनाको मुद्दा सुनुवाई सरेको सरयै फेरि स्थगित
काठमाडौं, पुस २ गते । टीकापुर घट्नाबारेको मुद्दाको सुनुवाइ पुनः स्थगित भएको छ । सोमबारका लागि पेशी चढेको मुद्दापक्षको कानून व्यावसायीले स्थगित गरेका हुन् । कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपकराज जोशी र सaपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो । गत साउन ३१ गते...

पार्टीमा गुटबन्दी अन्त्य गर्न नेता गौतमको सुझाव (प्रतिवेदनको पूर्णपाठ सहित)

पार्टीमा गुटबन्दी अन्त्य गर्न नेता गौतमको सुझाव (प्रतिवेदनको पूर्णपाठ सहित)
काठमाडौं, पुस १ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीलाई सही बाटोमा लग्न सुझावसहितको अलग्गै प्रतिवेदन स्थायी कमिटी बैठकमा पेश गर्नुभएको छ । शनिबारबाट शुरुभएको सो बैठकमा नेता गौतमले पार्टी भित्रको गुटबन्दी अन्त्यको सुझाव सहित प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । पार्टी एकीकरणको प्रयत्नदेखि गुटबन्दीको गन्ध आएको...