गाउँ स्तरीय थारु लट्ठीनाच प्रतियोगीतामा रत्ननगरको देवौली गाउँ पहिलो
सन्तकुमार चौधरी
चितवन, कात्तिक २३ गते । सोहराई पर्वको अवसरमा यूथ क्लब रत्ननगर हर्दीले आयोजना गरेको गाउँ स्तरीय लट्ठीनाच प्रतियोगीतामा इन्द्रेणी यूवा क्लब देवौली प्रथम भएको छ ।
त्यस्तै प्रतियोगीतामा न्यू स्टार महिला समुह, गड्यौली पदमपुर द्वितिय हुन सफल भएको छ भने ब्रम्हा यूवा क्लब बाघमारा तृतिय भएको छ । विजेताहरुलाई नगदसहित...














