कैलालीकी राधा चौधरी माथि पुनः कुटपिट, दोसीलाई कारवाही गरिनेः प्रहरी

कैलालीकी राधा चौधरी माथि पुनः कुटपिट, दोसीलाई कारवाही गरिनेः प्रहरी
धनगढी, कात्तिक २२ गते । गत वर्ष फागुनमा ‘बोक्सीको आरोपमा कुटिएकी कैलाली घोडाघोडी नगरपालिका–५, देउकलीयाकी राधा चौधरीमाथि फेरि सोही आरोपमा कुटपिट भएको छ । गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सीको आरोपमा चौधरीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएकी चौधरी उपचारपछि घर फर्किएकी थिइन् । २१...

दीपावलीमा पूर्वीया थारु समुदाय रमाए परम्परागत हुक्के हुक्का खेलमा

दीपावलीमा पूर्वीया थारु समुदाय रमाए परम्परागत हुक्के हुक्का खेलमा
सहदेव चौधरी काठमाडौं, कात्तिक २१ गते । अन्धन लक्ष्‍मी घर ढुक दलिदर भूत बहार हो अर्थातधनकी देवी लक्ष्‍मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ लक्ष्मीपूजाको साँझमा पूर्वीया थारु समुदायले लक्ष्‍मी भित्र्याउन हातमा सन्ठी (जुट सिन्का) बाट बनाइएको हुक्‍के हुक्‍का खेलेका छन्। पूर्वी जिल्लाका थारु समुदायले लक्ष्‍मीलाई भित्र्याउन हुक्‍के हुक्‍का खेल्ने गर्छन् । लक्ष्मीपूजाको दिन साँझ...

नारायणगढमा आयोजित एकहप्ते आधारभूत फोटोग्राफी तालिम सम्पन्न

नारायणगढमा आयोजित एकहप्ते आधारभूत फोटोग्राफी तालिम सम्पन्न
सन्तकुमार चौधरी चितवन, कात्तिक १८ गते । चितवन फोटोग्राफी संघले आयोजना गरेको एकहप्ते आधारभूत फोटोग्राफी तालिम आइतवार सकिएको छ । नारायणगढस्थित संघको आफ्नै कार्यालयमा एक कार्यक्रमकाबीच तालिम समापन गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै चितवनका फोटोग्राफरहरुले फोटोग्राफीमा समेत चितवनलाई अब्बल बनाउन तालिम महत्वपूर्ण भएको बताएका थिए । तालिम संयोजक धुब्र सापकोटाले...

सूर्य चिन्ह लिएर चुनाव लडेका पहिलो जनपक्षीय नेता तुलाधरको निधन

सूर्य चिन्ह लिएर चुनाव लडेका पहिलो जनपक्षीय नेता तुलाधरको निधन
काठमाडौं, कात्तिक १८ गते । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ बर्षको उमेरमा निधन भएको छ । मानवअधिकारकर्मी तथा नागरिक अगुवा तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका तुलाधरलाई मस्तिष्कघात भएको थियो । तत्कालीन नेकपा माओवादीलाई शान्ति...

पूर्व मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा स्वास्थ्य शिविर

पूर्व मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतिमा स्वास्थ्य शिविर
सन्तकुमार चौधरी चितवन, कात्तिक १७ गते । पूर्व स्वास्थ्य सहायक मन्त्री स्वर्गीय सन्तकुमार चौधरीको स्मृतीमा पूर्वी चितवनको बैरहनीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्वर्गीय चौधरीको १३ औं दिनको अवसरमा खैरहनी नगरपालिका ९ बैरहनीस्थित आधारभूत विद्यालयमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो । शिविरमा २ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन्...

थारु दीपावलीः उहिले र अहिले

थारु दीपावलीः उहिले र अहिले
पर्वमध्ये उज्यालो पर्व हो दीपावली । दीपावलीलाई थारुले ‘देवारी’ भन्छन् । उज्यालोको अर्थ खुशीयाली र अमनचयन हो । दीपावलीमा दियोको चमकले घर आङ्गनमा जगमग्ग उज्यालो छाएजस्तै सबैको मुहारमा पनि उज्यालो छाएको हुन्छ । यस पर्वमा लक्ष्मी भगवानको पूजा अराधना गरिने हुनाले सबैको मन प्रसन्न हुनेगर्छ । लक्ष्मीलाई धन पैसा, सम्पत्तिसँग...

नेपालगञ्जभन्दा पारीको रुपैडिहा बजार चम्केपछि व्यापारी चिन्तित

नेपालगञ्जभन्दा पारीको रुपैडिहा बजार चम्केपछि व्यापारी चिन्तित
भगतराम थारु नेपालगन्ज, कात्तिक १६ गते । नेपालगञ्ज बजारभन्दा सिमा पारी भारतको रुपैडिहा बजार चम्केपछि स्थानीय व्यापारी चिन्ता व्यक्त गरेका छन् । नेपालगञ्जका बासिन्दाको किनमेलकालागि सीमापारीको बजारमामा भीड हुनेगरेको छ । तयारी कपडा व्याग, जुत्ता चप्पल तथा खुद्रा व्यवसायी संघले आयोजना गरेको शुभकामना आदन प्रदान चियापान तथा अन्तरक्रिया कार्यक्रममा व्यापारीहरुले उसो चिन्ता...

माग सम्बोधन गर्न कुटनीतिक पहल गरिदिन गेसोको ध्यानाकर्षण

माग सम्बोधन गर्न कुटनीतिक पहल गरिदिन गेसोको ध्यानाकर्षण
काठमाडौं, कात्तिक १५ गते । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकमाथि बेलायती सरकारद्वारा गरिएको विभेद अन्त्यकालागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । संघले विहिबार यहाँ पत्रकार सम्मेलन गरी सो माग गरेको हो । यसअघि पनि सरकारलाई समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराइएको भएपनि सरकारले ठोस पहल...

अमृत चौधरीको दुवै किड्नी फेल भएपछि साहेवनीलाई तनाब

अमृत चौधरीको दुवै किड्नी फेल भएपछि साहेवनीलाई तनाब
धनगढी, कात्तिक १४ गते । कैलारी गाउँपालिका ६ बनकट्टा गाउँका ३१ वर्षिय अमृत चौधरीको दुबै किड्नी फेल भएर परिवारका सदस्यलाई समस्या परेको छ । श्रीमानको उपचारका लागि आर्थिक जोहो नभएपछि श्रीमती साहेवनी चौधरीलाई तनाव भएको छ । पारिवारिक अवस्था दयनीय भएपछि चौधरीको उपचारमा समस्या भएको हो । विगत डेढ बर्षदेखि स्वास्थ्यमा समस्या...

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधारः अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधारः अस्पताल
काठमाडौं, कात्तिक १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि सोमबार विहान अस्पताल भर्ना गरिएको छ । उहाँको स्वास्थ्यमा क्रमिक सुधार भएको अस्पतालले जनाएको छ । छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको उहाँको स्वास्थ्यमा निकै सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रधानमन्त्रीको...