थारु महिला उत्थान समाजको दोस्रो साधारण सभाः तीन पत्रकार सम्मानित

थारु महिला उत्थान समाजको दोस्रो साधारण सभाः तीन पत्रकार सम्मानित
सुनिल चौधरी झुम्का, कात्तिक ११ गते । थारु महिला उत्थान समाज रामधुनी सुनसरीले अफ्नो दोस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । रामधुनी नगरप्रमुख जयप्रकास चौधरीले कार्यक्रमको उदघाटन गर्नुभयो । संस्थाले महिला हिंसा बरुद्धको जनचेतना, महिला अधिकार संरक्षण, पीडित महिलालाई न्याय दिलाउने कार्य, महिला नेतृत्व बिकास, थारु कला संस्कृति संरक्षणका लागि माघि,...

जिल्ला सुरक्षा प्रमुखहरु पहिलो पटक राप्तीपारी गाउँमा, स्थानीयले मागे विकास

जिल्ला सुरक्षा प्रमुखहरु पहिलो पटक राप्तीपारी गाउँमा, स्थानीयले मागे विकास
भगतराम थारु नरैनापुर, कात्तिक ९ गते । बाँकेको नरैनापुरमा पहिलो पटक पुगेका जिल्लाका सुरक्षा प्रमुखहरुलाई स्थानीय बासिन्दाले विकास निर्माण बारे ध्यानाकर्षण गराएका छन् । सुरक्षासँगै विकासको काम हुनुपर्ने स्थानीयको माग थियो । बाँकेका सुरक्षा निकायका प्रमुखहरु राप्तीपारीका सुरक्षा निकायका कार्यालय अनुगमनका क्रममा राप्तीपारीका बासिन्दाहरुले सुरक्षा निकायका प्रमुखहरुलाई विकास निर्माण वारे ध्यानाकर्षण गरेका...

थारु गायक विश्वसागर परियारको दशैया देवारी गीतले मच्चायो हंगामा

थारु गायक विश्वसागर परियारको दशैया देवारी गीतले मच्चायो हंगामा
भगतराम थारु नेपालगञ्ज, कात्तिक ८ गते । थारु गायक विश्वसागर परियारको दशै देवारी गीतले अहिले थारु गाउँवस्तीमा हंगामा मच्चाएको छ । दशैं र दीपावलीलाई लक्षित गरी सार्वजनिक भएको गीतले अहिले थारु बस्तीमा बजार लिएको छ । राप्ती सोनारी गाउपालिका बैजापुरका थारु गायक परियार एक पछि अर्को थारु गीत निकाल्दै सफलता हासिल गर्दै...

जन्मदिनको अवसरमा महेश चौधरीद्वारा असहाय बालबालिकालाई सहयोग

जन्मदिनको अवसरमा  महेश चौधरीद्वारा असहाय बालबालिकालाई  सहयोग
तुलसीपुर, कात्तिक ६ गते । आफ्नो २३ औं जन्मदिनको अवसरमा दाङका थारु युवा अभियन्ता महेश चौधरीले असहाय बालबालिकालहरुको शैक्षिक सुधारका लागि नगद पाँचहजार पाँच रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । चौधरीले मंगलबार तुलसीपुरको विजौरीमा रहेको श्री असहाय बाल विकास नेपाल दाङको केन्द्रिय कार्यालयमा असहाय बालबालिकालाई भेटेर सो नगद सहयोग र फलफूल...

राजनीतिमा उडाएनन् थारु नेता !!

राजनीतिमा उडाएनन् थारु नेता !!
थारु समुदायका प्रतिनिधिहरु नेपाली राजनीतिमा होमिएको लामै समय भयो । पञ्चायतकालदेखि अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासम्म कुनै न कुनैरुपमा थारुको सहभागिता राज्य संयन्त्रमा रहेकै छ । २०१३ सालदेखि २०७५ सम्मको ६२ वर्षिय शासन व्यवस्थामा कुनै न कुनै मन्त्रीको जिम्मेवारीमा थारु नेताहरु रहँदैआएका छन् । सोअघि सामाजिक संस्थाकोरुपमा भएपनि थारु प्रतिनिधिहरु...

पूर्व सहायक मन्त्री सन्तकुमार चौधरीको निधन, देवघाटमा अन्तिम दाहसंस्कार

पूर्व सहायक मन्त्री सन्तकुमार चौधरीको निधन, देवघाटमा अन्तिम दाहसंस्कार
कारी महतो खैरहनी, (चितवन), कात्तिक ५ गते । पूर्व स्वास्थ्य तथा भूमिसुधार सहायक मन्त्री सन्तकुमार चौधरीको ८० वर्षको उमेरमा सोमबार निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँको निधन भएको हो । चौधरी वि.सं. २०३६ सालमा स्वास्थ्य सहायक मन्त्री र २०४३ सालमा भुमिसुधार सहायक मन्त्री हुनुभएको थियो । थारु कल्याणकारिणी...

थारु समुदायको मौलिक पर्व गोठाले पर्व

थारु समुदायको मौलिक पर्व गोठाले पर्व
नेपालको मौलिक सम्पत्ति भनेको यस देशका जनताको विविध सांस्कृतिक—धार्मिक परम्परा तथा प्रचलनयुक्त परम्पराहरू रहेको छ । सांस्कृतिक तथा धार्मिक मूल्य—मान्यता एवं विश्वासहरू रहेर पनि विविधतामा एकता छ र एकताभित्र विविधता अटाएको छ । एउटै धर्म सम्प्रदायभित्र पनि सांस्कृतिक र धार्मिक प्रचलन फरक—फरक रहेको पाइन्छ । यसरी फरक संस्कृतिको बीचमा पनि अत्यन्त...

सोमबार विहानसम्म मृगशीरा उल्का वर्षा हेर्न सकिने, ३ः४५ बजेको समय उत्तम

सोमबार विहानसम्म मृगशीरा उल्का वर्षा हेर्न सकिने, ३ः४५ बजेको समय उत्तम
काठमाडौँ, कात्तिक ४ गते । हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षा आज राति १०ः४५ बजेदेखि सोमबार बिहान ५ः४५ बजेसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड मिटियर सावर अर्थात् मृगशिरा उल्कावर्षा नाम दिइएको हो । उल्का वर्षा हेर्नका लागि सोमबार बिहान...

थारु पहिचान स्थापित गर्नमा रामधुनीका थारु समुदायको भूमिका महत्वपूर्ण

थारु पहिचान स्थापित गर्नमा रामधुनीका थारु समुदायको भूमिका महत्वपूर्ण
सुनिल चौधरी झुम्का, कात्तिक ३ गते । सुनसरीमा रामधुनी नगरपालिका अन्तर्गतका थारु समुदायले थारुको पहिचानका निम्ति जनचेतना बृद्धिमा महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख जयप्रकास चौधरीले बताउनु भएको छ । थारु कल्याणकारिणी सभा (थाकस) भासि कार्यसमितिले दशैंको अवसरमा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगीता तथा शुभकामना आदान प्रदान कार्यक्रममा मेयर चौधरीले सो धारणा राख्नुभएको थियो...

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना, देश विकासमा सहभागी हुन आग्रह

प्रधानमन्त्री ओलीद्वारा दशैंको शुभकामना, देश विकासमा सहभागी हुन आग्रह
काठमाडौं, कात्तिक २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभइ देश विकासको महाअभियानमा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ । वडादशैं २०७५ को अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको चाहनालाई सरकारले सर्वोपरी महत्व दिएको उल्लेख गर्नुभएको छ...