बोक्साको आरोपमा एक थारु बृद्धलाई कुटपिट, छोराले दिए प्रहरीमा उजुरी

बर्दिया, कात्तिक २ गते । ठाकुरबाबा नपा–५ शाहीपुरका ६४ वर्षीय एक वृद्ध कुकुरा थारुलाई बोक्साको आरोपमा गए राति सोही ठाउँका एक समूहले कुटपिट गरेको छ । सोही गाउँका ४० वर्षीय नैपाल थारु, ३७ वर्षीय गोपाल थारुसहित छ, सातजनाको समूहले मरणासन्न हुनेगरी ती बृढलाई कुटपिट गरेको हो । गाउँघरमा सामान्य झारफुक गर्ने गरुवाका...

आज दशैं टीका, थारु गाउँवस्तीमा सामुहिक टीका लगाउने रमाइलो प्रचलन

आज दशैं टीका, थारु गाउँवस्तीमा सामुहिक टीका लगाउने रमाइलो प्रचलन
लक्की चौधरी काठमाडौं, कात्तिक २ गते । दशैंको दशौंदिन आज हिन्दू धर्मावलम्बीहरु मान्यजन तथा पूर्खाको हातबाट टीका ग्रहण गरी धुमधामकासाथ दशैं मनाउँदैछन् । थारु समुदायमा सामुहिक टीका ग्रहण गरी पूर्खाको आशीर्वाद थाप्ने प्रचलन छ । विहान ९ बजेर ५१ मिनेटलाई टीकाको शुभसाइत मानिए पनि दिनभरी टीका ग्रहण गर्नसक्ने बताइएको छ । थारु...

दशिया दशहराके नवरातनके महत्व (थारु भाषा)

दशिया दशहराके नवरातनके महत्व (थारु भाषा)
हर साल लेखा ई साल भी समयके चक्र घुमत घुमत हम्मनके घर अंगनामे फिर दसिया, दशहराके रमझम आगइल बा । बि.सं. २०७५ साल २४ गते शुक्रबार दिन कुवार शुक्ल प्रतिपदा रहे औ इहे दिनसे शारदीय नवरात्र शुरु होइ गइल बा । नवरात्रके नव दिन अपनेमे शक्तिपूजाक रहस्य समेटले बा ।...

थारु गाउँघरमा दशैंको रौनक, आज ढीक्रहुवा भोली मुर्गेहुवा र पर्सी टीका

थारु गाउँघरमा दशैंको रौनक, आज ढीक्रहुवा भोली मुर्गेहुवा र पर्सी टीका
लक्की चौधरी काठमाडौं, असोज ३१ गते । हिन्दूहरुको महान पर्व दशैंको रमझम शुरुभएको छ । दशैं मनाउने सबै समुदायले मंगलबार घरमा फूलपाती भित्र्याए पनि थारु समुदायका सदस्यले भने ढिक्री बनाउने सरसामानको सरसफाई पैनस्टोपी धुने काम गरे । थारु समुदायले मुख्य तीन दिन दशैं (दशिया) मान्ने गर्छन् । जसअनुसार फूलपाती (सप्तमी) का दिन...

थारु दशैंः सेतो टीका र सखिया नाच

थारु दशैंः सेतो टीका र सखिया नाच
सेतो रङ्गलाई प्राकृतिक रङ भनिन्छ । पृथ्वीमा कुनै कृतिम रङको उत्पादन नहुँदा सेतो रङकै बर्चस्व थियो । पछि मानवले विभिन्न खोजअनुसन्धान गरेर थरिथरिका कृत्रिम चिजवस्तुको उत्पदान गरे । अहिले प्राकृतिक सेतो रङ्गभन्दा त्यही कृत्रिम अन्य रङले रङ्गाइएका झिलिमिली चिजवस्तुको बजार छ । मान्छेको मन र रोजाई पनि बहुरङ्गी भएको छ...

हिरगर बगालके दशिया ओ डेवारीक् शुभकामना आदान प्रदान निम्जल

हिरगर बगालके दशिया ओ डेवारीक् शुभकामना आदान प्रदान निम्जल
दुर्जनकुमार चौधरी धनगढी, कुँवार २७ गते । दशिया ओ डेवारीके अवसरमे हिरगर साहित्यिक बगाल एकापसमे शुभकामना आदानप्रदान कार्यक्रम कर्ले बा । हिरगरके नियमित साहित्यिक श्रृङखलाके ५२ औं भाग अन्तर्गत दसिया ओ डेवारीके शुभकामना आदान प्रदान कैगिल हो । हिरगर साहित्यिक बगालके अध्यक्ष तथा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी धनगढीके शाखा अधिकृत हिरालाल सत्गौंवा दसिया...

संसद बन्ने मेरो चाहना होइन, पार्टी र नेताहरुको चाहना होः नेता गौतम

संसद बन्ने मेरो चाहना होइन, पार्टी र नेताहरुको चाहना होः नेता गौतम
काठमाडौं, असोज २७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय सदस्य तथा पूर्व गृहमन्त्री वामदेव गौतमले प्रतिनिधिसभामा प्रवेश गर्ने आफ्नो चाहनाभन्दा पनि पार्टीका नेताहरुको सल्लाह र सुझाव भएको बताउनुभएको छ । पछिल्लो समय काठमाडौं क्षेत्र ७ बाट उपनिर्वाचिन मार्फत प्रतिनिधिसभामा छिर्ने तयारी भइरहेको समाचार व्यापकरुपमा आएपछि नेता गौतमले भन्नुभयो, “संसदमा मेरो...

गायक रत्न चौधरीको हाम्रो पर्व हाम्रो सम्पदा बोलको दशैं गीत सार्वजनिक

गायक रत्न चौधरीको हाम्रो पर्व हाम्रो सम्पदा बोलको दशैं गीत सार्वजनिक
काठमाडौं, असोज २६ गते । गायक रत्नदीप चौधरीले दशैंको अवसरमा ‘हाम्रो पर्व हाम्रो सम्पदा’ बोलको नयाँ गीत सार्वजनिक गर्नुभएको छ । उहाँले भर्खरै सो गीत सार्वजनिक गर्नुभएको बताउनुभयो । गायक चौधरीले राष्ट्रिय भाषाका दर्जनबढी गीतहरु यसअघि गाइसक्नुभएको छ । चौधरीकाअनुसार अहिलेसम्म गीतका पाँचवटा एल्बम र करिब चार दर्जनबढी गीतमा स्वर दिइसक्नुभएको...

थारु सखिया नाचले गरायो थारु गाउँ बस्तीहरुमा दशैको जोरदार चहल पहल

थारु सखिया नाचले गरायो थारु गाउँ बस्तीहरुमा दशैको जोरदार चहल पहल
भगतराम थारु नेपालगन्ज, असोज २६ गते । दशै पर्व हिन्दुहरुको महान पर्व हो । दशैमा हरेक मानिस आफ्नो जन्मथलोमा पुगेर दशैको रमझम गर्छन् । हरेक वर्षजस्तै यस वर्षको थारु सखिया नाचले दशैंको रौनक गाउँबस्तीमा शुरु गरेको छ । दशै सवै धर्म समुदायले फरक फरक तरिकाले मनाउने गरेका हुन्छन् । थारु समुदायले दशै...

मैले देखेको थारु दशैं

मैले देखेको थारु दशैं
खेतमा धानका बोटहरू हलक्कै बढेका हुन्थे। जताततै हरियाली हुन्थ्यो । धानको बिटोलाई छोएर हावा चल्दा हरियो धान र तराईको खेतका गरागराबाट निस्केको माटोको सुगन्ध आहा ! कति मिठो लाग्थ्यो । धानको बाला वतासमा बयेली खेल्न थालेपछि दशैँ आउन लाग्यो भन्ने भान हुन्थ्यो । एका बिहानै आमाले गोबरले आँगन लिप्थिन् । कमेरोले...