देश र जनतालाई मेरोभन्दा वामदेव गौतमको खाँचो छः सांसद मानन्धर

देश र जनतालाई मेरोभन्दा वामदेव गौतमको खाँचो छः सांसद मानन्धर
काठमाडौं, असोज २३ गते । काठमाडौं क्षेत्र नं. ७ बाट निर्वाचिन प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता रामविर मानन्धरले पार्टीको निर्णयपछि बुधबार पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । सो क्षेत्रबाट नेकपाका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउन आफूले पार्टीको निर्णयअनुसार राजीनामा गर्न लागेको उहाँले बताउनुभयो । मंगलबार...

प्राविधिक सशस्त्र प्रहरी जवान रत्नदीप चौधरी गायन क्षेत्रमा चम्किँदै

प्राविधिक सशस्त्र प्रहरी जवान रत्नदीप चौधरी गायन क्षेत्रमा चम्किँदै
काठमाडौं, असोज २३ गते । सशस्त्र प्रहरी जवानको प्राविधिक क्षेत्रमा कार्यरत सुनसरीका गायक रत्नदीप चौधरी गायन क्षेत्रमा चम्केका छन् । २०५५ सालमै पहिलो थारु गीत गाएर चर्चा कमाएका चौधरीले अहिलेसम्म दर्जनबढी चर्चित गीत गाइसकेका छन् । मधेली ४, सुनसरी निवासी गायक चौधरी २०७३ देखि सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।...

पूर्व आइजिपी खरेलको पुस्तकको प्रसङ्गप्रति पूर्व गृहमन्त्री गौतमको आपत्ति

पूर्व आइजिपी खरेलको पुस्तकको प्रसङ्गप्रति पूर्व गृहमन्त्री गौतमको आपत्ति
लक्की चौधरी काठमाडौं, असोज २१ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले पूर्व प्रहरी महानिरिक्षक (आइजिपी) अच्युतकृष्ण खरेलको शनिबार सार्वजनिक आत्मकथा पुस्तकमा आफूलाई जोडेर आएको विषयप्रति गम्भीर आपत्ति जनाउनुभएको छ । पूर्व आईजिपी खरेलले आत्मकथाको २६७ पृष्ठमा ‘आइजिपी यात्राको पहिलो इनिङ’ शीर्षक अन्तर्गत तत्कालिन...

वहुलराष्ट्रियताको भूत र शाही मनोदशा !

वहुलराष्ट्रियताको भूत र शाही मनोदशा !
विगतमा थारुले विकल्प सहितको विद्रोह उठाउन खोजे । आधुनिक राजनीति मार्फत शासन माथिबाट आप्रवासीले थोपर्न खोजे पश्चात स्वशासन हाम्रो मौलिक हक हो भन्ने बुझाईले थारु अलग राष्ट्रियताको दावी गर्नु स्वभाविक ठहर्छ । संसार भरी नै आप्रवासी शासक तथा प्रथम राष्ट्रका शोषित जनताबीच संघर्ष चल्दै आएको सन्दर्भमा नेपालमा थरुहट स्वायत्त राज्य...

माइक्रो बस र ट्रक ठोक्किदा चालक चौधरीसहित छ जनाको मृत्यु

माइक्रो बस र ट्रक ठोक्किदा चालक चौधरीसहित छ जनाको मृत्यु
दाङ, असोज २० गते । दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि हिडेको यात्रुबाहक माइक्रो बस (हायस) दुर्घटना हुँदा चालक बलीराम चौधरीसहित ६ जनाको मृत्यु भएको छ। शनिबार बिहान तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको बा ५४ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–९ अगैया जंगलमा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो। हायस र ट्रक एक आपसमा...

संकल्प नेपालमा नयाँ कार्य समिति चयन, अध्यक्षमा गौतम सर्वसम्मत

संकल्प नेपालमा नयाँ कार्य समिति चयन, अध्यक्षमा गौतम सर्वसम्मत
काठमाडौं, असोज २० गते । ज्येष्ठ नागरिक, बालबालिका तथा महिलाको क्षेत्रमा विगत बाह्रवर्ष देखि कार्यरत सामाजिक संस्था संकल्प नेपालले आफ्नो नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संकल्प नेपालको शनिबार भएको ११ औं साधारणसभा तथा छैठौं अधिवेशनले लीला गौतमको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको...

थारु महिला उत्थान समाजको स्वास्थ्य सिविरः ३४० जनाले लिए स्वास्थ्य सेवा

थारु महिला उत्थान समाजको स्वास्थ्य सिविरः ३४० जनाले लिए स्वास्थ्य सेवा
सुनिल चौधरी झुम्का, असोज १८ गते । थारु महिला उत्थान समाजले बिहिवार झुम्कामा आयोजना गरेको छाला र डेन्टल सम्बन्धी निःशुल्क स्वास्थ्य सिविरबाट ३४० जनाले स्वास्थ्य सेवा लिएका छन् । बिपि प्रतिष्ठान धरानको प्राबिधिक सहयोगमा भएको सिविरबाट स्थानीय लाभान्वित भएको बताएका छन् । छाला र डेन्टल रोगबाट बढी ग्रसित देखिएकालाई आयोजकको अनुरोधले बिशेष...

ट्रकको ठक्करले मोटरसाईकल सवार साउना चौधरीको निधन

ट्रकको ठक्करले मोटरसाईकल सवार साउना चौधरीको निधन
चितवन, असोज १८ गते । चितवनमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १ बहेरा गाउँका मोटरसाइकलमा सवार साउना चौधरीको मृत्यु भएको छ। उहाँको श्रीमती जेनी चौधरी गम्भीर घाइते हुनुभएको छ । बिहीबार दिउँसो मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा अन्दाजी ३८ वर्षका  चौधरीको मृत्यु भएको थियो । मोटरसाइकलमा सवार चौधरीको शरीर क्षतिविक्षत बनेको...

जितिया महोत्सवले थारु एकताको सन्देश दिन सकेन, थारु एकतामा जोड

जितिया महोत्सवले थारु एकताको सन्देश दिन सकेन, थारु एकतामा जोड
लक्की चौधरी काठमाडौं, असोज १६ गते । तराईका थारु तथा अन्य तराईबासी महिलाले मनाउने पर्व जितियालाई मंगलबार उपत्यकामा बसोबास गर्ने थारु महिलाले भव्यतापूर्वक मनाएका छन् । उपत्यकाभित्रै विभिन्न तीन ठाउँमा मनाइएको जितियाले थारु एकताको सन्देश दिन असफल रहेको टिप्पणी गरिएको छ । उपत्यकामा थारु महिला सभा, थारु महिला समाज तथा थारु सांस्कृतिक...

जितिया पर्वमार्फत थारुको हकअधिकारको माग गर्दै थारु महिला

जितिया पर्वमार्फत थारुको हकअधिकारको माग गर्दै थारु महिला
कुलदिप चौधरी सुनसरी, असोज १५ गते । थारु समुदायका महिलाहरुको प्रमुख पर्व जितिया मार्फत थारु महिलाले नयाँ संविधानमा थारुको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । जितिया पर्व मंगलबार तराईका थारु तथा मधेसी समुदायले धुमधामसाथ मनाउँदै छन् । जितियाको पूर्व संन्ध्यामा सोमबार सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा पनि थारु महिलाले सो माग राखेका...