थाकस २२ औं महाधिवेशनको २१ बुँदे काठमाडौं घोषणापत्र जारी

थाकस २२ औं महाधिवेशनको २१ बुँदे काठमाडौं घोषणापत्र जारी
काठमाडौं, असोज १० गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनले २१ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । गत आइतबारदेखि मंगलबारसम्म चलेको महाधिवेशनले विभिन्न मागसहितको घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुको झुठामुद्दा खारेज हुनुपर्ने, कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीको रिहाई तथा शपथ...

थारु कल्याणकारिणीसभाको अध्यक्षमा पुनः धनीराम चौधरी निर्वाचित

थारु कल्याणकारिणीसभाको अध्यक्षमा पुनः धनीराम चौधरी निर्वाचित
काठमाडौं, असोज १० गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभा (थाकस) को अध्यक्षमा पुनः अर्को कार्यकालकालागि धनीराम चौधरी निर्वाचित हुनुभएको छ । उहाँले १२ मतको अन्तरले नेता राजकुमार लेखीलाई हराउँदै दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित हुनुभयो । अध्यक्षमा निर्वाचित चौधरीले ८२ मत प्राप्त गर्नुभयो भने अर्का प्रत्यासी लेखी ७० मत र...

थाकसको नयाँ नेतृत्व आज रातीसम्म, अध्यक्षमा लेखीको सम्भावना !!

थाकसको नयाँ नेतृत्व आज रातीसम्म, अध्यक्षमा लेखीको सम्भावना !!
काठमाडौं, असोज ९ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनले मंगलबार (आज) रातीसम्म नयाँ नेतृत्व पाउने भएको छ । साँझ ५ः३० बजेबाट शुरुहुने मतदान प्रक्रियापछि राती १० बजेसम्म नयाँ नेतृत्वको चयन भइसक्ने निर्वाचन मण्डलका सदस्यले बताएका छन् । यसअघि २०७१ असोज २८ देखि ३० गतेसम्म झापामा भएको २१ औं...

थारु नै मेरो जीवन होः नेता लेखी, सशक्त कार्यबाहक दिएर अघि बढ्छुँः धनीराम

थारु नै मेरो जीवन होः नेता लेखी, सशक्त कार्यबाहक दिएर अघि बढ्छुँः धनीराम
थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन काठमाडौंमा जारी छ । महाधिवेसनमा तीनजना उम्मेदवार आफ्नो प्रचारलाई तिव्र बनाउनुभएको छ । मंगलबार थाकसको निर्वाचन हुने तयारीमा छ । एक पक्ष नयाँ कार्य समिति सर्वसम्मत बनाउने प्रयास पनि जारी राखेका छन् । हेरौं तीनै जना उम्मेदवारको प्रतिवद्धता जस्ताकोतस्तै राजकुमार लेखी (अध्यक्षको प्रत्यासी) तपाईमाथि थारुलाई मधेसीकरण...

बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बन्ने तयारीमा

बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बन्ने तयारीमा
भगतराम थारु नेपालगन्ज, असोज ८ गते । बाँकेको गाभर भ्यालीमा कैलास मानसरोवर स्मारक पार्क बनाउने पहल थालिएको छ । मानसरोवर पार्क बनाउने पहल थालिएपछि स्थानियहरु खुशी भएका छन् । कविर ५० करोड रुपियाँ बढीको लागतमा मानसरोवर पार्क निर्माण गर्न लागिएको स्थानियले जनाएका छन् । गाभर उपत्यकामा पर्ने रानीबन क्षेत्रभित्र पार्क निर्माण गरिने...

पौने सात घण्टा ढिलो थाकसको बन्दसत्र शुरु, धर्नाकारीको माग सुनुवाई हुने

पौने सात घण्टा ढिलो थाकसको बन्दसत्र शुरु, धर्नाकारीको माग सुनुवाई हुने
काठमाडौं, असोज ८ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको बन्दसत्र निर्धारित समयभन्दा करिब पौने सात घण्टापछि पौने छ बजेबाट शुरुभएको छ । धर्नामा रहेका सप्तरी र रौतहट जिल्लाको समस्या समाधानका लागि वार्ता टोली गठन गरी सल्टाउने सहमतिअनुसार बन्दसत्र शुरु भएको हो । थाकसले विहान ११ बजेदेखि बन्दसत्रको कार्यक्रम...

थाकसको बन्दसत्र ११ बजेदेखि गौशलामा, निर्वाचन परिणाम मंगलबार

थाकसको बन्दसत्र ११ बजेदेखि गौशलामा, निर्वाचन परिणाम मंगलबार
हमार पहुरा समाचार काठमाडौं, असोज ८ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको बन्दसत्र सोमबार ११ बजेदेखि गौशलाको शीवदर्शन पार्टी प्यालेसमा हुँदैछ । सोअघि विहान ९ बजेदेखि केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने तयारी भएको थाकसले जनाएको छ । केन्द्रीय कमिटी बैठकले महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, थाकसको मस्यौदा गरिएको परिमार्जित विधानका...

थाकस महाधिवेशनः थारु माग मुद्दा सम्बोधन नभएको थारु अगुवाको गुनासो

थाकस महाधिवेशनः थारु माग मुद्दा सम्बोधन नभएको थारु अगुवाको गुनासो
काठमाडौं, असोज ७ गते । थारु अगुवाहरुले संविधानले थारुको पहिचान र अधिकारको आशा गरेजस्तो सम्बोधन नगरेकाले थप सम्बोधनको माग गरेका छन् । सरकारलाई थारुको अधिकारबारेमा गम्भीर बन्न ध्यानाकर्षण गरेका छन् । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशनको उदघाटनसत्रमा आइतबार यहाँ थारु अगुवाहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । थारुकालागि विशेष संरक्षित...

थाकसको २२ औं महाधिवेशनको तयारी पूरा, देउवाले आइतबार उदघाटन गर्ने

थाकसको २२ औं महाधिवेशनको तयारी पूरा, देउवाले आइतबार उदघाटन गर्ने
लक्की चौधरी काठमाडौं, असोज ७ गते । थारु कल्याणकारिणीसभा (थाकस) को २२ औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशनको सबै तयारी पूरा भएको थाकसले जनाएको छ । महाधिवेशनको उदघाटनसत्र प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा हुनेछ भने बन्दसत्र सोमबारदेखि गोशालास्थित शिवदर्शन पार्टी प्यालेसमा हुने तयारी गरिएको थाकसका उपाध्यक्ष प्रेमीलाल चौधरीले बताउनुभयो । उहाँकाअनुसार कार्यक्रमको...

मन करे सनसन ए गोरी बोलको थारु म्युजिक भिडियो शनिबार सार्वजनिक

मन करे सनसन ए गोरी बोलको थारु म्युजिक भिडियो शनिबार सार्वजनिक
भगतराम थारु नेपालगन्ज, असोज ६ गते । अहिलेका थारु चर्चित मोडल विवश चौधरीले मोडल अमृता चौधरीलाई मन करे लागल सनसन भनेपछि मोडल अमृतालाई गाह्रो भएको छ । भर्खरै बजारमा सार्वजनिक भएको मन करे सनसन बोलको थारु गीतमा मोडल विवशले अमृतालाई मन करे सनसन ए गोरी दिल करे लागल ढकढक भनेपछि अमृतालार्ई गाह्रो...