थारु माघीः यसको बहुआयामिकता !
थारु समुदायका लागि माघी नयाँवर्ष हो । नेपालीका लागि माघेसंक्रान्ति राष्ट्रिय पर्व हो । तर माघे संक्रान्ति एक दिनमै सीमित छ भने माघीपर्व पुरै महिनाभरी । चाडपर्वमा थारु समुदायले सांस्कृतिक कार्यक्रम र खानपिनलाई मात्र जोड दिएका हुँदैनन् । त्यस सँगसँगै त्यसको सांस्कृतिक, सामाजिक, राजनीतिक, धार्मिकपक्षलाई समेत ख्याल गरिएको हुन्छ ।...












