संसदीय व्यवस्थाको चुनौति

संसदीय व्यवस्थाको चुनौति
हाम्रो एउटा गजबको प्रबृत्ति छ । जुन व्यवस्था अपनाउँछौं त्यो नै सर्वोत्तम व्यवस्थाकोरुपमा व्याख्या गर्छौं । चाहे त्यसबारेमा विस्तृत अध्ययन भएको होस् या नहोस् । त्यसले प्रतिफल दिने आधार होस् या नहोस् । पहिले भाषण गर्छौं अनि कार्यान्वयनतिर लाग्छौं । कार्यान्वयन गर्दैजाँदा त्यसले राम्रो प्रतिफल दिंदैन, अनि हाम्रा भाषण मिथ्या...

तीजको साँस्कृतिक विचलन

तीजको साँस्कृतिक विचलन
नेपाली महिलाहरुको महानपर्व तीजको पौराणिक महत्व, परम्परागत मान्यता र सान्दर्भिकता आजको परिवेशमा आइपुग्दा यसका धेरै आयामहरूमाथिकै भिन्नता आइसकेको छ । हुनत नेपाली समाजलाई पश्चिमा मुलुकका परिवर्तन, जीवनशैली र रहनसहनले पनि प्रभाव पारेको छ । नेपाली समाजमा महिलाको अवस्था पनि विविधपक्षमा सुधार हुँदै यो अवस्थामा आइपुग्दा केहीमाथि उठेको छ । सूचना...

शुरुभयो थारु अतवारी पर्व, के छ ‘अत्वारी’को महिमा

शुरुभयो थारु अतवारी पर्व, के छ ‘अत्वारी’को महिमा
पृष्ठभूमिः आइतवार पर्नेहुनाले यस पर्वलाई अत्वारी भनिएको हो । ‘आइत + वारी’ शब्द अपभ्रंस हुँदै बोलीचालीमा अत्वारी भनिएको हो । कृष्णाष्टमी पछि आउने यसपर्व थारु पुरुषले मात्र व्रतबस्ने फरक मौलिकता र अपनत्वपन बोकेको ठूलो चाड हो । यो वर्ष भाद्र १९ गते आइतबार यो पर्व मनाइँदैछ । हिन्दू चेलीको चाड तीज...

टीकापुरमा अज्ञात त्रासदि

टीकापुरमा अज्ञात त्रासदि
महाभूकम्पको पीडाबाट देश तङ्ग्रिनै पाएको थिएन, ठीक एक वर्ष पहिले देशसामु अर्को त्रासदी तेर्सिन पुग्यो । यो त्रासदीपूर्ण घटना थियो पश्चिम नेपालस्थित टीकापुरको । नाबालकसहित आठ सुरक्षाकर्मीको नृशंस हत्या गरिएको टीकापुर घटनाको जति निन्दा गरे पनि कमै  हुन्छ । यो अमानवीय हो । हत्यापछि टीकापुरमा अर्को ताण्डव मच्चियो, जो थप...

कर्फ्यूलाई छिचोल्दै जब टीकापुरमा पुगेको थिएँ

कर्फ्यूलाई छिचोल्दै जब टीकापुरमा पुगेको थिएँ
टीकापुर दक्षिणबाट आइरहेका तीनजना अग्ला, प्रहरीजस्तै कपाल र हाफपाइन्ट लगाएका चार युवाले रोकिहाले । ‘तँ थारू होस,’ तीमध्ये अग्लोकद भएकाले आक्रोशयुक्त प्रश्नगर्दै धम्क्याए, ‘पेट्रोल ल्याए । यसलाई पनि जलाइ दे ।’ भाद्र १५, २०७२ टीकापुर गएर स्थलगत रिपोर्टिङ गर्नुपर्ने भएपछि घटनाको भोलिपल्ट अर्थात् मंगलबार बिहानै नेपालगन्जबाट बन्द छिचोल्दै घटनास्थलतर्फ पुगियो...

‘भाद्र ७ को टीकापुर घटना, सिक्नुपर्ने पाठ’

‘भाद्र ७ को टीकापुर घटना, सिक्नुपर्ने पाठ’
पृष्ठभूमि कैलालीमा लामो समयदेखि अखण्ड सुदूरपश्चिम र थरुहट पक्षधरबीचको तनाव रहँदैआएको छ । त्यही तनावकैबीच गत ०७२ भदौं ७ गते दुःखद् घटना घट्न पुग्यो । वरिष्ठ प्रहरी निरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक टेकेन्द्र साउँदले ज्यान गुमाए । त्यस घटनाले अझै कैलालीबासीलाई संशयको घेराबाट उम्कन दिएको छैन ।...

तिम्रो लठ्ठीभन्दा कमछैन मेरो कलम

तिम्रो लठ्ठीभन्दा कमछैन मेरो कलम
म एकजना कलमजीवि । कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे । नत कसैको गुलाम बनेर बसेको छु नत बस्ने नै छु । सवैको आ–आफ्नो पेशा छ, मान मर्यादा पनि छ, जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ । हो मेरो पनि पेशा पत्रकारीता...

भदौ ७ को टीकापुर घटनालाई फर्केर हेर्दा

भदौ ७ को टीकापुर घटनालाई फर्केर हेर्दा
पृष्ठभूमि गएको बर्ष भदौ ७ मा कैलाली जिल्लाको टीकापुरमा भएको घटना यस्तो घटना बन्यो, जसको सही गुत्थी अझैसम्म पनि खुल्न सकेको छैन । टीकापुर आन्दोलन थारुहरुले कैलाली, कञ्चनपुरलाई थरुहट क्षेत्रबाट नअलग्याइयोस् भन्ने आवाज सुनाउनका लागि गरेका थिए, तर घटना दुःखद हुन पुग्यो । टीकापुर घटना हुनुको पृष्ठभूमिमा यसको ऐतिहासिक सन्दर्भ केलाउनु...

गाउँटोलमा सबैले सोधिरहेछन, टीकापुर घटनाको दोसी को हो ?

गाउँटोलमा सबैले सोधिरहेछन, टीकापुर घटनाको दोसी को हो ?
देशलाई बनाउन यहाँ एक सच्चा सपुत खोजिरहेछु । मचेको छ क्रान्ति र भ्रान्ति यहाँ शान्तिको दूत खोजिरहेछु ।। सत्यता र लोतन्त्रलाई मारिसकेका छन् सभ्यता गनायो छि । सभ्य सभ्यता निर्माण जनताको एकजुत खोजिरहेछु ।। गएको वर्षको बैशाख १२ र २९ गतेको भुकम्पको दुखद अनुभुतिसंगै फेरि २०७२ भदौ ७ टीकापुर निन्दनिय घटना भयो । जुन...

थारुलाई मात्र किन लाग्छ सिकलसेल एनिमिया, के हो खासकारण ?

थारुलाई मात्र किन लाग्छ सिकलसेल एनिमिया, के हो खासकारण ?
काठमाडौं, भाद्र २ गते । मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरुप परिवर्तन भई हाँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिन्छ । सिकलसेल एनिमिया भएका बिरामीहरुको गोलाकार रक्तकणिकाहरू छिटोछिटो नष्टभई रक्तसञ्चारमा अवरोध उत्पन्न हुन्छ, जसलेगर्दा विरामीको रगतमा अक्सिजनको कमी हुनगई शरीरका विभिन्न भित्री अंगहरुमा नोक्सानी पुग्नुकासाथै मस्तिष्कमा...