टीकापुरमा अज्ञात त्रासदि
महाभूकम्पको पीडाबाट देश तङ्ग्रिनै पाएको थिएन, ठीक एक वर्ष पहिले देशसामु अर्को त्रासदी तेर्सिन पुग्यो । यो त्रासदीपूर्ण घटना थियो पश्चिम नेपालस्थित टीकापुरको । नाबालकसहित आठ सुरक्षाकर्मीको नृशंस हत्या गरिएको टीकापुर घटनाको जति निन्दा गरे पनि कमै हुन्छ । यो अमानवीय हो । हत्यापछि टीकापुरमा अर्को ताण्डव मच्चियो, जो थप...












