थारूहरुको राष्ट्रवादी चरित्र
हजारौं वर्षदेखि नेपालका तराई भूभागमा बसोबास गर्दैआएका थारु समुदायले विभिन्न कालखण्डमा देशकालागि निरन्तर अनेकौं योगदान गर्दैआइरहेका छन् । इतिहासमा यो कुरा कतिपय अलिखित नै रहे, कतिपय दस्तावेजको रुपमा प्रकाशनमा आए । तीमध्ये एकीकरणपूर्व र एकीकरण पश्चात नेपालका सीमा बाहिरका दुश्मनले आक्रमण गरेको समयमा थारु समुदायले खेलेको उल्लेखनीय भूमिकाबारे चर्चा गर्न...