लोकतान्त्रिक आदिबासी जनजाति महासंघको अध्यक्षमा पुनः गुरुङ
काठमाडौं, कात्तिक ३० गते । नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । महासंघको पदाधिकारीमा दुईजना थारु चयन भएका छन् ।
महासंघको महासचिवमा पोलिटब्युरो सदस्य परशुमेघी गुरुङ चयन हुनुभएको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ, उपाध्यक्षहरुमा क्रमशः चित्र...














