प्रेमिकाको हत्या गरेर लामिछानेले उल्टै डेढ करोड फिरौती मागे
काठमाडौं, कात्तिक २३ गते । प्रेमिकालाई हत्या गरी बोरामा हालेर फालेपछि मृतकका बाबुसँग डेढ करोड रुपैयाँ फिरौती माग गर्ने रामेछाप ओख्रेनीका १९ वर्षीय मुक्तिनाथ लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले लामिछानेलाई मंगलबार भक्तपुरबाट पक्राउ गरेको हो ।
महाशाखाकाअनुसार लामिछानेले सिन्धुपाल्चोक महांकालकी २३ वर्षीय एलिसा नेपालीलाई आफ्नै...