राष्ट्रिय मुद्दा सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव ल्याउन माग
काठमाडौं, मंसिर १३ गते । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान संशोधनको प्रस्ताव ल्याउँदा राष्ट्रिय मुद्दालाई समेट्न सरकारसँग आग्रह गर्नुभएको छ ।
दुवै दलको तर्फबाट सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै उहाँहरुले त्यस्तो माग र्नुभएको हो । संशोधन प्रस्ताव ल्याउँदा...













