प्रियासनको ‘सहनशीला’मा योवन प्रेमको गाथा

प्रियासनको ‘सहनशीला’मा योवन प्रेमको गाथा
उपन्यासकार सविन ‘प्रियासन’ चौधरी नेपाली आख्यान लेखनमा चर्चित नाम हो । यसअघि तीनवटा उपन्यास प्रकाशित गरी उनले साहित्यिक वाङ्मय क्षेत्रमा स्थान बनाइसकेका छन् । यसअघि पल्लवी, पुनरागमन, भूमरी, रोदनपछिको..शीर्षकका उपन्यास उनको प्रकाशित छन् । त्यस्तै, सपनाभित्रको सपना नामक कथा संग्रह पनि उनको प्रकाशन भइसकेको छ । पत्रकारिता मूल पेशा बनाएका...

नेता तथा लेखक वामदेव गौतमको नेपाल नवनिर्माण महाअभियान यात्रा

नेता तथा लेखक वामदेव गौतमको नेपाल नवनिर्माण महाअभियान यात्रा
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले आफ्नो आठौं पुस्तक बजारमा भर्खर ल्याउनुभएको छ । मुलुकको आर्थिक समृद्धि र त्यसको योजनामा केन्द्रीत पुस्तकले नेपालको नवनिर्माण महाअभियानको यात्राको पाइलालाई बुँदागतरुपमा प्रस्तुत गरेको छ । मुलुकले राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धिको दिशा तय गर्न लागेकाबेला गौतमले...

वालकृष्ण समलाई सम्झदैं प्रज्ञा प्रतिष्ठानले मनायो ११६ औं जन्मजयन्ती

वालकृष्ण समलाई सम्झदैं प्रज्ञा प्रतिष्ठानले मनायो ११६ औं जन्मजयन्ती
काठमाडौं, माघ २४ गते । नेपाली साहित्य जगत्का विराट प्रतिभा बालकृष्ण समको ११६ औं जन्मजयन्ति बुधबार मनाइएको छ । स्वर्गीय समलाई नेपाली साहित्यका बहुआयामिक व्यक्तित्वकोरुपमा चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा बुधबार उहाँको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । समद्वारा २०१५ सालमा लिखित ‘चिसो चुल्हो’ महाकाव्यको समाज परिवर्तनमा भूमिका...

थारु साहित्यिक कार्यक्रमका लागि गैससहरुको साझा ऐक्यबद्धता

थारु साहित्यिक कार्यक्रमका लागि गैससहरुको साझा ऐक्यबद्धता
मानबहादुर चौधरी गुलरिया, पुष १३ गते । बर्दियाको बढैयाताल गाँउपालिकाको बढैयागाँउमा आगामी माघ ४, ५ र ६ गते हुन लागेको थारु साहित्यिक मेला २०७४ लाई सफल बनाउन जिल्लाका गैरसरकारी संस्थाहरुले समेत एक्यबद्धता जनाएका छन् । थारु लेखक संघको आयोजना जंग्रार साहित्यिक बेखेरी र कर्मशील नेपालको आव्हानमा गुलरियामा पुस १३ गते हुने गैससहरुसँगको...

जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब भव्यरुपले सम्पन्न

जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब भव्यरुपले सम्पन्न
बढैयाताल, (बर्दिया), पुस २ गते । जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब बर्दियाको बढैयातालमा सम्पन्न भएको छ । बढैयागाउँको बरघर र त्यहाँका स्थानियहरुको उपस्थितिमा सामाजिक, भाषिक तथा साहित्यिक गतिबिधिसहित सो स्थानमा बार्षिकोत्सब सम्पन्न गरिएको हो । बखेरी थारु भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा बिबिध गतिबिधि र अभियान चलाउने सबभन्दा ठूलो संस्था हो...

थारू साहित्यमा नाटक विधालाई पनि अन्य विधाझैं स्थान दिइनुपर्छ

थारू साहित्यमा नाटक विधालाई पनि अन्य विधाझैं स्थान दिइनुपर्छ
सवि थारु घोराही, कात्तिक ११ गते । थारु साहित्यकारहरुले थारु भाषा साहित्यमा नाटकको विशेष स्थान रहेको बताएका छन् । साहित्यको अन्य विधाजस्तै नाटकले पनि स्थान पाउनुपर्ने माग उहाँहरुको छ । हर्चाली समूहको मुख्य आयोजना, ख्याल बगाल र थारू पत्रकार संघ दाङको सहआयोजनामा शनिबार घोराहीमा भएको कार्यक्रम हर्चालीम अक्षर नामक एक साहित्यक कार्यक्रममा...

थारु साहित्यिक मेला भाग ३ आगामी माघ पहिलो साता वर्दियामा हुने

थारु साहित्यिक मेला भाग ३ आगामी माघ पहिलो साता वर्दियामा हुने
वर्दिया, असोज २४ गते । थारु साहित्य मेला भाग ३, आगामी माघको पहिलो साता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकले निर्णय गरेको छ । मेला माघ महिनाको ४, ५ र ६ गते हुने जंग्रार साहित्यिकबखेरी, नेपालका केन्द्रियअध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो । थारु लेखक संघ नेपालको आयोजना र जंग्रार साहित्यिक बखेरीको मुल...

कथा–संग्रह ‘गयर्वा बुदु’ ले थारु समाजको सचित्र उतारेको छ

कथा–संग्रह ‘गयर्वा बुदु’ ले थारु समाजको सचित्र उतारेको छ
मानबहादुर चौधरी बर्दिया, असोज ११ गते । थारु भाषामा प्रकाशित ‘गयर्वा बुदु’ कथा संग्रहमा समेटिएका कथाहरुमा थारु समुदायको इतिहाँस र हराउँदै गएको मौलिकतालाई संरक्षण गर्नमा महत्वपुर्ण भुमिका खलेको समिक्षकहरुले बताएका छन् । गुलरिया नपा ८ को कोठिया गाउँमा बुधबार कथाकार शेखर दहितद्वारा लिखित ‘गयर्वा बुदु’ कथा संग्रहको समिक्षा तथा बिजया दशमीको शुभकामना...

नाटककार शुव सेनको शहीदको रगत नामक पुस्तक लोकार्पित

नाटककार शुव सेनको शहीदको रगत नामक पुस्तक लोकार्पित
लक्की चौधरी काठमाडौं, साउन २६ गते । वरिष्ठ लेखक तथा नाटककार सूव सेनद्वारा लिखित शहीदको रगत  (इतिहास नाटक) नामक पुस्तकको विहिबार यहाँ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लामो समय प्रशासन क्षेत्रको अनुभव समेत संगाल्नुभएका सेनको पुस्तकमा राणाकालिनअवस्थाको चित्रलाई जीवन्तरुपले उतारिएको छ । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अशेष मल्ल, टंकप्रसाद...

साहित्यमार्फत समाज परिवर्तन कर्नामे साहित्यकार हुक्रनके जोड

साहित्यमार्फत समाज परिवर्तन कर्नामे साहित्यकार हुक्रनके जोड
दुर्जन चौधरी धनगढी, साउन २२ गते । साहित्यमार्फत थारु संस्कृतिहे बचैना ओ समाज परिवर्तन करकलाग साहित्यिक रचनाके वाचनसहित हिरगर साहित्यिक बगालके ३९ औँ भाग सम्पन्न हुइल बा । साहित्यसे फेन समाज परिवर्तन करे सेकजाइ कना उद्देश्यसहित हिरगरके नियमित मासिक साहित्यिक श्रृङ्खला कैगील हो । हिरगर साहित्यिक बगालके अध्यक्ष हिरालाल सत्गौवाके अध्यक्षतामे हुइल...