दुई चरणमा निर्वाचन गर्न एमाले तयार तर जेठ १५ अघि गर्न सुझाव
काठमाडौं, वैशाख १० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चासँगको पछिल्लो सहमति र स्थानीय तहको निर्वाचनका विषयमा केन्द्रीत भएर प्रमुख प्रतिपक्षीदल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अोलीसँग परामर्श गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो बालकोटस्थित ओली निवासमा पुगेर सो विषयमा छलफल गर्नुभएको हो । दुई चरणमा निर्वाचन गर्ने...














