चित्तवनमा थारु कल्याणकारिणीसभा भवनको भयो शिलान्यास
कारी महतो
रत्ननगर (चितवन), चैत २१ गते । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल “आहुति” ले स्थानिय तहको चुनाव जुनसुकै पार्टीले जितेपनि नेपाली जनताको जीत हुने बताएका छन् ।
नेपालमा नभइ विश्वको कुनै देशको संविधानमा यतिधेरै अधिकार स्थानीय तहमा नदिइएकाले नेपाली जनता निर्वाचनबाट अधिकार सम्पन्न हुने उनले दावी गरे ।
थारु कल्याणकारिणी...














