गृहमन्त्री विमलेन्द्र निधीले दिए पदबाट अचानक राजीनामा
काठमाडौं, वैशाख १७ गते । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको उहाँको निजी सचिवालयले जनाएको छ ।
तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दापनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालयको दाबी छ ।
राजीनामा...














