लाहुराम चौधरीकेलाग सहयोग संकलन, कैलालीमे ६० हजार उठल

लाहुराम चौधरीकेलाग सहयोग संकलन, कैलालीमे ६० हजार उठल
लखन चौधरी धनगढी, बैशाख २८ गते । कैलाली कारागारमे बन्दीजीवन बिटैटी आइल थारु कल्याणकारिणी सभा कैलालीके सभापति लाहुराम चौधरीके घरजग्गा लिलामीसे बचाइकलाग सहयोग रकम संकलनमे तिव्रता आइल बा । कैलालीमे ६० हजारसे धिउर रकम संकलन हुइल बा । यहाँके थारु अगुवाहुक्रे आ–आपन ठाउँसे सहयोग करटी संकलनके अभियान चलाइलपाछे रकम संकलन कार्यक्रम तिव्रता...

नेपालगञ्जमा सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा सतर्कता बढायो

नेपालगञ्जमा सुरक्षाकर्मीले निर्वाचनको सुरक्षा सतर्कता बढायो
भगतराम थारु बाँके, वैशाख २८ गते । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाँकेमा सुरक्षा सतर्कता अपनाइएको छ । पछिल्लो समय पहाडि जिल्लामा स्थानीय तहको निर्वाचन नजिकिएसँगै सीमाक्षेत्रमा नेपालीसँगै भारतीय सुरक्षा निकायले समेत सतर्कता अपनाएका छन् । सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीहरुको सहभागितामा संयुक्त गस्ती समेत हुनेगरेको छ । सशस्त्र प्रहरी बलकाअनुसार...

चारवटै महानगरपालिका प्रमुखमा एमाले जित्दैछः नेता पोखरेल

चारवटै महानगरपालिका प्रमुखमा एमाले जित्दैछः नेता पोखरेल
लक्की चौधरी काठमाडौं, वैशाख २८ गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शंकर पोखरेलले ३१ गते हुने पहिलोचरणको स्थानीय तह निर्वाचनमा एमालेले मुलुकको चारवटै महानगरपालिका प्रमुखमा सानदार विजय हातपार्ने दावी गर्नुभएको छ । एमालेको नियमित पत्रकार सम्मेलनमा विहिबार यहाँ बोल्दै नेता पोखरेलले त्यस्तो दावी गर्नुभयो । “यो निर्वाचन ०७०...

सरकारका कारण दोस्रोचरणको निर्वाचन अन्यौलमै छः नेता नेपाल

सरकारका कारण दोस्रोचरणको निर्वाचन अन्यौलमै छः नेता नेपाल
काठमाडौं, वैशाख २८ गते । नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको रवैयाले अझै दोस्रोचरणको निर्वाचन अन्यौलमै रहेको बताउनुभएको छ । एमालेको नियमित पत्रकार सम्मेलनमा नेता नेपालले त्यस्तो बताउनुभयो । “पहिलो चरणको निर्वाचन अब कसैले रोकेर रोकिदैन, तर दोस्रोचरणको निर्वाचन अझै अन्यौलकै भुमरीमा छ” उहाँले भन्नुभयो ।...

फोरम लोकतान्त्रिकबाट तीन राज्यमन्त्री जनक, यशोदा र सुमित्रा

फोरम लोकतान्त्रिकबाट तीन राज्यमन्त्री जनक, यशोदा र सुमित्रा
काठमाडौं, वैशाख २६ गते । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा फोरम लोकतान्त्रिकबाट मंगलबार तीन राज्यमन्त्री थपिएका छन् । थपिएका राज्यमन्त्रीमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदाकुमारी लामा राज्यमन्त्रीको रुपमा सरकारमा थपिएका हुन् । जनक चौधरीलाई स्थानीय विकास, सुमित्रालाई पर्यटन र यशोदालाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । तीनैजना राज्यमन्त्रीलाई प्रधानमन्त्री प्रचण्डले...

प्रदेशमा थारु भविष्य !

प्रदेशमा थारु भविष्य !
पृष्ठभूमिः नेपालको दक्षिणी भू–भाग तराईमा बसोबास गर्ने प्रमुख जाति हो ‘थारु’ । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको मात्र जनसंख्या आँकलन गर्दा थारुको जनसंख्या पहिलो स्थानमा छ । समथर भूमिमा प्रमुख वासस्थान रहेको थारु समुदाय सुदूरपश्चिमको दुई जिल्लाबाहेक अन्य सात जिल्लामा जनसंख्या शुन्यप्रायः छ । (हेर्नुहोस् तालिका नं. १) । यहाँको प्रमुख जातिमध्ये...

लोकतान्त्रिक फोरमको घोषणापत्रः स्मार्ट गाउँ बनाउने प्रतिवद्धता

लोकतान्त्रिक फोरमको घोषणापत्रः स्मार्ट गाउँ बनाउने प्रतिवद्धता
गीता चौधरी काठमाडौं, वैशाख २६ गते । नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचनबारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा एक कार्यक्रमकाबीच सो दलले घोषणापत्र सार्वजनिक गरेको हो । सो दलले घोषणापत्रमा संविधान संशोधन गरी आन्दोलनकारीलाई समेट्न माग गरेको छ । त्यस्तै, राजबन्दीहरुको निशर्त रिहा गरेर मात्र चुनावमा जान सरकारसँग आग्रह...

राजबन्दी लाहुराम चौधरीको घरजग्गा बचाउन सांसदहरुको अभियान

राजबन्दी लाहुराम चौधरीको घरजग्गा बचाउन सांसदहरुको अभियान
काठमाडौं, वैशाख २५ गते । टीकापुर घटना आरोपमा पक्राउ पर्नुभएका थारु कल्याणकारिणीसभा कैलालीका सभापति लाहुराम चौधरीको घरजग्गा लिलाम हुनबाट बचाउन थारु सांसदहरुले पनि अभियान शुरुगरेका छन् । धनगढीस्थित एन.आइ.सी. एशिया बैंकबाट फर्निचर उद्योग सञ्चालनका लागि ऋण लिनुभएका सभापति चौधरी २०७२ भाद्र ७ गतेको घटनापछि पक्राउ पर्नुभएको थियो । चौधरीको अहिले फर्निचर...

सीप सिकेर आत्मनिर्भर हुँदैछन् बाँकेका महिला दिदीवहिनीहरु

सीप सिकेर आत्मनिर्भर हुँदैछन् बाँकेका महिला दिदीवहिनीहरु
भगतराम थारु नेपालगन्ज, बैशाख २५ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २८ कारकादोस्थित एक कोठामा २० जना महिला आफ्नै धुनमा काम गर्दैथिए । कोही बाँसको चिरा बनाउदै त कोही चिरालाई डोरीले बुन्दै थिए । केही साइकलको टायरले मुढाको वरिपरि बेर्दै थिए । सवै आ आफुले सक्ने काममा व्यस्त देखिन्थे । अरुवेला खाली...

राष्ट्रिय पत्रकारिता दिवस २०७४ को अवसरमा काठमाडौंमा प्रभातफेरि

राष्ट्रिय पत्रकारिता दिवस २०७४ को अवसरमा काठमाडौंमा प्रभातफेरि
लक्की चौधरी काठमाडौं, वैशाख २४ गते । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाली भाषा मानकताको आधार बन्नमा गोरखापत्र र यसका सहप्रकाशनको भूमिका अपरिहार्य रहेको बताउनुभएको छ । दोस्रो राष्ट्रिय पत्रकारिता दिवस २०७४ को अवसरमा आइतबार यहाँ आयोजित प्रभातफेरिको समापन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले त्यस्तो बताउनुभयो । नेपाली भाषा सबै जाति वर्गको सम्पर्क...