थारु कलाकार मञ्च बाँकेको नयाँ म्युजिक भिडियो घोङ्घी सार्वजनिक
भगतराम थारु
नेपालगन्ज, फागुन ४ गते । राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको पहिलो प्रस्तुती घोङ्घी बोलको थारु म्युजिक भिडियो आइतवार सार्वजनिक भएको छ । वाईएस मिडिया प्रा.लि बाँकेको युट्युवबाट घोङ्घी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो ।
चर्चिच गायक खेम भौगरियाको घोङ्घी खाख नम्मा होगिल चोगी बोलको थारु म्युजिक भिडियो बाँकेको...













