नेपालमा साक्षी परीक्षणः आवश्यकता र महत्व
पृष्ठभूमिः
कुनैपनि विवाद समाधान गर्नकालागि वा कुनैपनि कुरा हो वा होइन भन्ने कुराको निष्कर्षमा पुग्नका लागि प्रमाणको आवश्यकता पर्छ । प्रमाण भौतिक र जैविक दुई प्रकारका हुन्छन् । भौतिक प्रमाण भनेको कुनै घटना र विवादका सम्बन्धमा घटनास्थलमा बरामद गरिने घटनासँग सम्बन्धित भौतिक चिजवस्तु जस्तै घटनामा प्रयोग गरिएका बन्दुक, खुकुरी, लाठी, भाला,...













