थारु विद्यार्थी सभा गठनः विकल्प कि विभ्रम !
पृष्ठभूमीः
थारु विद्यार्थी समाज स्थापना गरेको संस्थापक अध्यक्ष रेशम चौधरी टीकापुर, कैलालीको घटनाको दोषी करारगर्दै अहिले भारत निर्वासनमा रहेको बुझिन्छ । २०५२ सालमा थारु विद्यार्थी समाज स्थापना गर्दाकोबखत शायद आफ्नै किसिमको समस्याहरु थिए । काठमाण्डौ उपत्यका बाहिर थारु विद्यार्थीहरुको संगठन पहिला नै स्थापना भएकोले ती संगठनहरुबीच प्रतिस्पर्धा तिब्र हुनेहुन की...












