थारु आयोगले दायरा फराकिलो गरेर थारुका लागि काम गर्नुपर्ने सुझाव
काठमाडौं, वैशाख १७ गते । थारु समुदायका अगुवाहरुले थारु आयोगले आफ्नो दायरा फराकिलो गरेर थारुको समग्र विषयको सुक्ष्म अध्ययन गरी त्यसको संरक्षण तथा प्रवद्र्धनमा काम गर्नुपर्ने सुझाव दिएका छन् ।
थारु आयोगले मंगलबार यहाँ आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा थारु अगुवाहरुले त्यस्तो सुझाव दिनुभयो । आयोगको आफ्नो छुट्टै ऐन भएपनि...














