थाकसको राष्ट्रिय भेला सर्यो, असार २१ गते चितवनमा हुने
काठमाडौं, असार ६ गते । थारु कल्याणकारिणीसभा (थाकस) तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिको असार ७ र ८ गते तय भएको संयुक्त राष्ट्रिय भेला असार २१ र २२ गतेकालागि सरेको सभाले जानकारी गराएको छ । राजनीतिक उतारचढाव तथा अन्य कारणले भेला सार्ने निर्णय भएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो ।
भेलामा...













