छुटेकाहरुका लागि मतदाता नामावलीमा नाम लेखाउने समय पन्ध्रदिन
काठमाडौं, असार २६ गते । निर्वाचन आयोगले प्रदेश र संघीय संसदको चुनावका लागि फोटोसहितको मतदाता नामावली अध्यावधिक गर्ने निर्णय गरेको छ । त्यसकालागि साउन १ देखि १५ गतेसम्मको समय आयोगले निर्धारण गरेको छ ।
नाम लेखाउन भने नागरिकता भएको सम्वन्धित जिल्ला निर्वाचन अधिकृतको कार्यालयमै जानु पर्ने व्यवस्था गरेको छ । निर्वाचन...














