साहित्य
किनाराका अलिखित संवेगहरू
कर्खा कोट र कोतका समयका कल्पान्त गाथाहरू–
हुड्कामा विरुदावली पयरमा छन् घाउ–टाँकाहरू !
फाटेको इतिहासको छ पगडी कर्नाल भोकै बजे,
पैताला रगताम्य माथ–तनमा रङ्गीन धाजा सजे !
–। १ ।–
पैकेला झगुला र खाँक्कर तिनै लोकोक्तिका आँखर,
पुर्खाका पदचाप कोरस कला संस्कारका पाहुर !
सारा वस्त्र सिलाउने ‘बलबिरे’ निर्वस्त्र आफैँ किन ?
ढाल्ने शस्त्र सुवीर ‘जग्गु तिरुवा’ सन्त्रस्त...
महा महङ्गा होगिल
त्वहार बटिया, महा महङ्गा होगिल ।
करिया गटिया, महा महङ्गा होगिल ।
आजा–बुदु करैं, काठ कवारके काम
ओहे खटिया, महा महङ्गा होगिल ।
पहिले घर भर्के, छकित्रा भाँरा वर्तन
काँसक टठिया, महा महङ्गा होगिल ।
भोजमे बेल्सना, ठुन्यार टपरी डोना
सख्वक् पतिया, महा महङ्गा होगिल ।
चौंकस चैनार रहे, सबके घर अङना
भोजाही बरटिया, महा महङ्गा होगिल ।
बोली ठोली...
नै बनल मोर देश
थारु कविता
पोर, परार, चिरार
मोर देश बन्ना आश !
मने
बटिया हेरत् हेरत्
पुगे लग्नु आज पचास
तौन फे
नै बनल मोर देश ।।
जब गोमन्ह्या करुँ
पञ्चायतके छाँही !
जब पैला सर्नु
धुँवा–बारुदसे देश रुइल
निर्दलसे बहुदल
व्यवस्था परिवर्तन हुइल
तौन फे
नै बनल मोर देश ।।
मनै मरके
व्यवस्था परिवर्तन कर्ली
पुरानसे लावा लन्ली
आब तो
हुई विकास कली !
सबजे ओहे सोँच्ली
तौन फे
नै बनल मोर देश ।।
राणा,...
प्रसङ्ग त्रैमासिक पत्रिका विमोचित, संस्कृति संरक्षणमा टेवा पुग्ने
काठमाडाँै, वैशाख २६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका जातजातिका भाषा, संस्कार, संस्कृति र कलाको सम्वद्र्धनले मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र अनुसन्धान उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीद्वारा विहीवार राजधानीमा आयोजित “वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवं सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकांक्षा र आवाज” विषयक...
हजारौं रहर
हजारौं रहर बोक्के नेंगटुँ इ देशमे ।
सपनक् सहर बोक्के नेंगटुँ इ देशमे ।
मोर मुटुमे घाउ खोज्ठो काहे टुँ,
मै मुटुमे असर बोक्के नेंगटुँ इ देशमे ।
यहाँ बीर सहिडन्हे समझके आझ,
लम्मा सफर बोक्के नेंगटुँ इ देशमे ।
भ्रस्टाचारिन्हे सखाप पारक् लाग,
हाँठम् जहर बोक्के नेंगटुँ इ देशमे ।
यदि भेटैम कलेसे बुद्धहे जरुर कहम्,
शान्तिक् खबर...
‘मर्लो पर वदला !’ (थारु कथा)
सात जना स्रष्टाहरु विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित
काठमाडौं, मंसिर १ गते । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित विभिन्न सातजना साहित्यिक स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा शनिबार आयोजित पुरस्कार समर्पण समारोह २०७५ मा छवटा पुरस्कारबाट सातजना व्यक्तित्व पुरस्कृत हुनुभएको हो । कार्यक्रममा एक लाख राशीको मनिराज वाङ्मय पुरस्कार २०७४...
हमार थारुन्के गन्तव्य !
खै कहाँसे शुरु करुँ ? कहाँ अन्त्य ??
नै देख्थुँ कहुँ, हमार थारुन्के गन्तव्य ।
बैठक, ख्याल, कचहरीमे सुन्थुँ मन्तव्य,
कुही नैदेख्थुँ, पूरा करत् आपन कर्तव्य ।।१।।
कमजोर बा प्रतिनिधित्व, राजनीति, प्रशासन
कहिया हुई हमार, नेतृत्वमे देशके शासन ?
एकतासे काम करी, नै हो जरुरी अब भाषन,
मेहनत कर्वी तब ना, घर भर्के हुई राशन ।।२।।
पढी लिखी...
नेतृत्वकर्ताको खवरदारी गर्दै स्रष्टा परशुराम चौधरीको कविता संग्रह विमोचित
सुनिल चौधरी
झुम्का, भदौ १० गते । भाषालाई जागृत गराउँदै कबिताको माध्यमबाट थारु समाजलाई खवरदारी गर्ने उद्देश्यसाथ लेखक परशुराम चौधरीको थारु कबिता संग्रह आइतवार बिमोचित भएको छ ।
सुनसरी बक्लौरीका स्थानिय स्रष्टा परश्ुाराम चौधरीले रचना गरेको थारु भाषा साहित्य जागरण कबिता संग्रह रामधुनीको झुम्कामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।
थारु कल्याणकारीणी...












