थारु मानक भाषाको भर्चुवल वहस : मानक भाषा एउटा मात्र बनाउन विज्ञहरुको सुझाव

थारु मानक भाषाको भर्चुवल वहस :  मानक भाषा एउटा मात्र बनाउन विज्ञहरुको सुझाव
हमार पहुरा डट कम काठमाडौं, साउन ३१ गते । थारु कल्याणकारिणी सभा केन्द्रले थारु मानक भाषा वहस विषयमा एक दिने भर्चुवल अन्तरक्रियाको कार्यक्रम शनिबार आयोजना गरेको छ । वहसमा तीन जना विज्ञले आफ्नो धारणा प्रस्तुत गर्नुभयो । भाषा विज्ञहरु महेश चौधरी (दाङ), भुलाई चौधरी (सप्तरी) र रामसागर चौधरी (सुनसरी) ले थारु मानक...

नेपाली नारी संस्कृति

नेपाली नारी संस्कृति
बाह्र हातको सारी संस्कृति लगाएर भारी संस्कृति सिन्दुर पोते अनि लाली संस्कृति सुन्दर देखियो भनेर रिझाउने कला संस्कृति पितृसत्ताभित्र डुवाउने जाली संस्कृति । डुबेको थाहाँ नपाउने हाम्री छोरी लगाएको गहना संस्कृति म्ौलें लगाएको सिन्दुर संस्कृति आमा, हजुरआमाले लाउने पर्ने चुरा संस्कृति रातो, हरियो, पहेलो, कालो संस्कृति तरकारी मिठो नपाक्दा लाती संस्कृति पापी पतिलाई पनि क्षमा संस्कृति पति परमेश्वर संस्कृति पितृसत्ता बचाउने राती संस्कृति छोरी...

‘हाँस्यव्यङ्ग्य’ विधामा थारु

‘हाँस्यव्यङ्ग्य’ विधामा थारु
समाजको गतिशीलता र व्यक्तिको गतिविधिसँगै हाँस्यव्यङ्ग्य विधा सिर्जना भएको मान्न सकिन्छ । मानवीय स्वभावका अनेक पक्षहरु हुन्छन् । समाजमा अथाह खुशी र मनोरञ्जन मात्र छैन । दुःख छ, वेदना छ । तनाव र गरिबी छ । बेरोजगारी, जातीय विद्वेसदेखि अनेक विकृति र विसङ्गति विद्यमान छ । त्यस्तोबेलामा मानिस राहतको ‘सास’...

वरिष्ठ साहित्यकार कवि यज्ञराज यात्री अभिनन्दनग्रन्थको लोकार्पण

वरिष्ठ साहित्यकार कवि यज्ञराज यात्री अभिनन्दनग्रन्थको लोकार्पण
हमार पहुरा डट कम धनगढी, जेठ २५ गते । कैलाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित यज्ञराज यात्री अभिनन्दन ग्रन्थको धनगढीमा लोकर्पण गरिएको छ। धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गर्नुभयो। सुदूरपश्चिम साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन भएको हो। करिब चार दशकदेखि...

थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने

थारु भाषा तथा साहित्यको विकासका लागि सुनसरीमा राष्ट्रिय सम्मेलन हुने
सुनिल चौधरी झुम्का, मंसिर २१ गते । थारु भाषा प्रवद्र्धनका लागि प्रदेश १ का थारु साहित्यकारबीच शनिवार छलफल भएको छ । सुनसरीको दुहबीमा आयोजित भेलाले थारु साहित्य राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ । पूर्वदेखि पश्चिमसम्मका थारु साहित्यमा एकाकार ल्याउन भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ । सम्म्ेलनले थारु भाषा...

साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित

साहित्यकार मुना चौधरीको दोस्रो कृति ‘दुलारी’ लोकार्पित
काठमाडौं, मंसिर २१ गते । आख्यानमा कलम चलाउन रुचाउने साहित्यकार मुना चौधरीको दोस्रो कृति दुलारी (उपन्यास) को शनिबार यहाँ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सो कृति सार्वजनिक गरिएको हो । यसअघि लेखिका चौधरीले जयवद्र्धन सहलेस उपन्यास बजारमा ल्याएकी थिइन् । पछिल्लो कृति दुलारी मुसहर समुदायको जनजीवनलाई समेटेर...

अज्ञात चौधरीको टुकीः जीवनको साहारा

अज्ञात चौधरीको टुकीः जीवनको साहारा
लेखन साहित्यमा मनोज ‘अज्ञात’ चौधरी भर्खर उदाउन लागेको साहित्यिक नाम हो । टुकी उपन्यास लिएर अज्ञात लेखक बजारमा पदार्पण गर्नुभएको छ । पेशाले रेडियो पत्रकारिता गर्ने चितवनको शुक्रनगरमा बसोबास गर्ने लेखक तथा उपन्यासकार अज्ञातको यो पहिलो कृति हो । नेपाली बुक्स पब्लिकेशन, बागबजार काठमाडौंले प्रकाशन गरेको कृति टुकीले मुख्यगरी चितवनमा...

‘कुरा गर्छु म राष्ट्रियताको !’

‘कुरा गर्छु म राष्ट्रियताको !’
मेरो आङ्को, लुगा विदेशी मेरो पाउको, जुत्ता विदेशी केसको, मेहँदी विदेशी श्रीमतीको, साडी विदेशी कुरा गर्छु म, राष्ट्रियताको !! दौरा–सुरुवाल कपडा के हो ? त्यसमाथि लाउने इष्टकोट गन्जीदेखि अन्डरवेयरसम्म केशको काँटा, काइँयो विदेशी कुरा गर्छु म, राष्ट्रियताको !! मेरो देशमा, के बन्छ, खै ? सिउने सियो, कि धागो पकाउने ग्याँस, कि आगो ? नङकटर पनि, उही विदेशी कुरा गर्छु म, राष्ट्रियताको !! पानी पर्न’नि, पश्चिमी...

बाबाको चप्पल

बाबाको चप्पल
लहान बजारको पश्चिम पडरिया गाउँको पछबरिया टोल । खपराको छाना भएको दुईवटा घर । सानो आँगन । आँगनअगाडि गोरु बाँध्ने परालको छाना भएको सानो गाहली (गुहाली) । गाहलीको आधा भागमा बसघरा (केटामान्छे बस्ने घर) थियो, जहाँ बा सुत्थे । एक दिन बा खेतबाट फर्केपछि चप्पल फुकालेर बसघरामा राखे । के सोचे कुन्नि, उनले त्यो चप्पल दायाँ...

आउ मीठा बात गरौं

आउ मीठा बात गरौं
तिमी काली छौं त के भो, आउ मीठा बात गरौं । आधा खाली छौ त के भो, आउ मीठा बात गरौं । भन्नेले के के भन्छन्, भन्दै गर्छन् भन्नदेउ छोड, बिना कहानी छौ त के भो, आउ मीठा बात गरौं । समाज हामीले बुझ्ने हो, या बुझाउनु पो पर्ने हो, बिना सिरानी छौ त के...