कार्यालय आगजनीको एमालेद्वारा भत्र्सना
काठमाडौँ, कात्तिक २९ गते।
वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा एमालेले निन्दा र भत्र्सना गरेको छ ।
आन्दोलनका नाममा योजनाबद्ध रूपमा पार्टी कार्यालयमा आक्रमण गरिएको भन्दै एमालेले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न समेत माग गरेको छ ।
“शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग राख्न सकिने प्रशस्त बाटा हुँदाहुँदै...






