स्वास्थ्यमन्त्री चौधरीसँग एकलाख ४० हजार
काठमाडौं, पुस २७ गते । स्वास्थ्य मन्त्री रामजनम चौधरीले आफूसँग एकलाख ४० हजार नगद रुपियासहितको सम्पत्ति विवरण पेश गर्नुभएको छ ।
मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरणमा मन्त्री चौधरीको कैलाली जिल्लाको जोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख छ।
यस्तै, उहाँको नाममा जोशीपुर ४ मा पुख्र्यौली खेत छ भने काठमाडौँको...













