देश
पूर्बी तराइमा खेलिने थारु हुकेहुक्का खेलको अस्तित्व संकटमा पर्दै
भक्तिविलास पोखरेल
गाईघाट, कात्तिक ८ गते । लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।
पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट...
सप्तरी क्षेत्र नं. ४ मा चौधरी र यादवबीच मुख्य प्रतिस्पर्धा
देवरामप्रसाद यादव
सप्तरी, कात्तिक ५ गते । सप्तरीको निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी र एमाले–जसपाका उम्मेदवार बालकिशोर यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धन र एमाले–जसपा दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो । यो क्षेत्रबाट जनमत पार्टीका सुकदेव साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका मकुन...
गाजुराम थारु कुमाललाई तिहारको पाला बनाउन भ्याइनभ्याई
लीलाधर वली
घोराही, कात्तिक ५ गते । उज्यालो पर्व तिहारमा बत्ती बाल्न आवश्यक पर्ने माटोको पाला बनाउन दाङको गढवा गाउँपालिका –१ पत्रिगाँ निवासी ६८ बर्षीय गाजुराम थारु कुमाललाई हिजोआज भ्याइनभ्याई छ । तिहारका लागि माटोको पालाको माग बढेपछि गाजुरामसँगै छोरा ताराबहादुर थारु कुमाल र नाति बिनायक थारु कुमालले माटोको पाला बनाउन...
मधेसी आयोगलाई निर्णय सच्याउन कैलालीका थारुहरुको अनुरोध
हमार पहुरा डट कम
धनगढी, कात्तिक ४ गते । मधेसी आयोगले तराईको सबैभन्दा ठूलो समुदाय थारुलाई मधेसीमा सूचीकरण गरेकोप्रति कैलालीका थारु अगुवाले आपत्ति जनाएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) कैलाली, थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलाली, थारु विद्यार्थी समाज, कैलाली र थारु नागरिक समाज कैलालीले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सो आपत्ति...
सुनसरी ३ मा भगवती र गच्छदारको तेस्रो प्रतिस्पर्धा हुँदै, कसले मार्ला बाजी
मोटरसाइकल दुर्घटनामा दुई जना शसस्त्र प्रहरी जवानको मृत्यु
हमार पहुरा डट कम
देउखुरी, असोज २२ गते । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ३ मुसरियामा शुक्रबार राति करिव १० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा लु ४० प ४९२२ नम्बरको मोटरसाईकलमा सवार सशस्त्र प्रहरी बल...
कारले ठक्कर दिएपछि स्कुटर सवार झरना चौधरीको मृत्यु
हमार पहुरा डट कम
बुटवल, असोज २० गते । स्कुटर चढेर मामाघर टीका थाप्न हिड्नुभएकी २१ वर्षिया झरना चौधरीलाई रुपन्देहीमा कारले ठक्कर दिएपछि उहाँको मृत्यु भएको छ । बुटवल प्रहरीका अनुसार बुधबार साँझ रुपन्देहीको धकधइमा भएको दुर्घटनामा परी चौधरीको ज्यान गएको हो ।
लु ४१ प ९८७ नम्बरको स्कुटीमा सवार चौधरीलाई लु...
दहित कलक गोपालवंश कि दैत्य वंश !
पितृहरुको सम्झनामा मध्यतराईका थारु समुदायले यमोसा पर्व मनाउँदै
हमार पहुरा डट कम
भरतपुर, असोज ९ गते । चितवनका थारू समुदायले आज यमोसा (पितृ औँसी) पर्व भव्यताकासाथ मनाउँदैछन् । सोह्रश्राद्धको अन्तिम दिन दिवङ्गत भएका आफन्त तथा पितृहरूको सम्झनामा यस पर्व मनाउने गरिन्छ । पूर्वी चितवन, पश्चिम चितवन र माडीमा थारू समुदायको बाक्लो बसोबास छ ।
यमोसा पर्व दुई दिनसम्म मनाइने गरिएको...














