थारु पत्रकार संघ, नेपालको पाँचौ महाधिवेशन शुक्रबारदेखि अमलटारीमा हुँदै
हमार पहुरा डट कम
अमलटारी (नवलपुर), चैत २५ गते । थारु पत्रकार संघ, नेपालको पाँचौ राष्ट्रिय महाधिवेशन तथा दशौं साधारणसभा शुक्रबारदेखि शुरु हुँदैछ । नवलपुरको थारु होमस्टे अमलटारीमा दुई दिनसम्म चल्ने महाधिवेशनले २५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ ।
महाधिवेशनमा भाग लिन पश्चिम कञ्चनपुरदेखि पूर्व मोरङसम्मका थारु पत्रकार अमलटारीमा जम्मा भएका...














