श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न
हमार पहुरा डट कम
कपिलबस्तु, असोज ११ गते । थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका संस्थापक अध्यक्ष सिताराम चौधरीको आमा स्व. राम जानकी चौधरीको ६ औं दिनको पुन्यतिथीको अवसरमा शनिबार श्रद्धान्जलि सभा कार्यक्रम सम्पन्न गरिएको छ ।
शिवराज न.पा १ उमरी निवासी पत्रकार चौधरीको आमा चौधरीको असोज ५ गते ७१ बर्षको...














