वरिष्ठ साहित्यकार कवि यज्ञराज यात्री अभिनन्दनग्रन्थको लोकार्पण
हमार पहुरा डट कम
धनगढी, जेठ २५ गते । कैलाली जनपुस्तकालय धनगढीद्वारा प्रकाशित यज्ञराज यात्री अभिनन्दन ग्रन्थको धनगढीमा लोकर्पण गरिएको छ। धनगढीमा शनिबार आयोजित एक समारोहमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका प्रा.डा. रामचन्द्र भट्टले लोकार्पण गर्नुभयो।
सुदूरपश्चिम साहित्य समाजका संस्थापक अध्यक्ष साहित्यकार यज्ञराज यात्रीको सम्मानमा अभिनन्दन ग्रन्थ प्रकाशन भएको हो। करिब चार दशकदेखि...














