चौधरी भन्छन् ‘युवा पत्रकारका लागि ब्रोडकास्टिङ प्रा.लि. खोलें’
चितवन, जेठ २० गते । चितवनका पत्रकार सन्तकुमार चौधरीले हालसालै प्राइम ब्रोडकास्टिङ्ग मिडिया प्रा. लि. सञ्चालनमा ल्याउनुभएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका कार्यालय गेटमै जोडिएको पूर्वतर्फको घरमा रहेको फेवा विकास बैंक सँगैको भवनमा उहाँले त्यस मिडिया प्रा.लि.को अफिस भर्खरै सञ्चालन गर्नुभएको हो ।
पूर्वी चितवनका पत्रकारहरुको आग्रह बमोजिम उहाँले भरतपुरमा कार्यालय...














