थारु पत्रकार संघ नेपाल वर्दियाको अक्षयकोष स्थापना
बर्दिया, पुस १६ गते । थारु पत्रकार सङ्घ बर्दियाले थारु समुदायको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।
थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको उक्त कोष स्थापना गरेको सो...














