भूमिसुधार कार्यालय दाङले भन्यो, ‘मोहीहरु चाँडै निवेदन देउ’
सन्तोष दहित
दाङ, मंसिर २५ गते । मोहीहरुलाई हकदाबी गर्न निवेदन दिन भूमिसुधार कार्यालय दाङले मोहिरुलाई अनुरोध गरेको छ । शुक्रबार घोराहीमा जिल्ला भूमिसुधार कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले संयुक्तमा पत्रकार सम्मेलन गरि यस्तो आग्रह गरेका हुन् ।
सरकारले २०७३ भदौ ६ गते राजपत्रमा सूचना प्रकाशित गरी निवेदन आह्वान गरेपनि चार...














