कैलालीमा यसपाली मलको अभाव हुन दिंदैनः कृषिमन्त्री चौधरी
धनगढी, कात्तिक २९ गते । कृषिमन्त्री गौरीशंकर चौधरी थारूले कैलाली जिल्लामा मलको आपूर्तिमा कमी नहुने हुनाले मलको अभाव नहुने बताउनुभएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको सुपरजोन अवलोकन भ्रमणमा कैलाली पुग्नुभएका मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
मलको मूल्यबृद्धि भयो भन्दै किसानहरुको गुनासोलाई मध्यनजर गर्दै यूरियामा प्रतिकेजी ४ रुपैया र...














