बहुविवाह गरी फरार रहेका अभियुक्त किशोर चौधरी लहानबाट पक्राउ
सिराहा, असोज ११ गते । अदालतबाट बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका एकजना किशोर चौधरीलाई लहान प्रहरीले पक्राउ गरेको छ ।
पुनरावेदन अदालत राजविराजबाट बहुविवाह मुद्दामा गत २०७२ जेठ २७ गते एकवर्ष कैद तथा पाँच हजार रुपियाँ जरिवाना पाएर फरार सिरहाको लहान नगरपालिका–९ निवासी ३२ वर्षीय प्रेम भन्ने...














