संविधान संशोधन नभए प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्छः यादव
धरान, भाद्र १४ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताले ‘अस्वीकार’ गरेको संविधान तत्काल संशोधन नभए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार पनि ओली नेतृत्वकै सरकारको हविगत हुने चेतावनी दिनुभएको छ ।
संघीयता, समानुपातिक समावेशी, धर्म निरपेक्ष गणतन्त्र नेपालको स्थापना गर्ने गरी संविधान संशोधन नगरी अहिलेको बहिस्कृत संविधान नै...














