चित्तवनलाई थारु विशेष संरक्षितक्षेत्र बनाउनुपर्ने अगुवाहरुको माग
कारी महतो
चितवन, साउन २९ गते । चितवनको स्थानीय इकाइको पुनर्संरचना गर्दा प्राविधिक समितिले प्रस्ताव गरेको ५ वा ७ वटा इकाईको दुवैखाका थारु समुदायले अस्वीकृत गर्ने निर्णय गरेको छ । चित्तवनको भरतपुरमा भएको “स्थानीय सरकारको पुनर्संरचनामा थारुहरुको अवस्था” विषयक कार्यशालामा थारुले उक्त निश्कर्ष निकालेका हुन् ।
संविधानको धारा ५६ को उपधारा ४...














