संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो
सन्तोष दहित
घोराही, भाद्र १ गते । थारु समुदायको पहिचान झल्काउन स्थापना गरिएको दाङको एकमात्र संग्रहालय संकटमा परेको छ । सातवर्ष अघि घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो ।
२०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ...














