मुक्त कमैया बसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित

मुक्त कमैया बसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित
धनगढी, भाद्र १३ गते । मुक्तकमैया तथा कमलरी प्रथा उन्मुलनका अभियन्ता वसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित हुनु भएको छ । विगत १६ वर्षदेखि अभियानमा क्रियाशील पूर्व मुक्त कमैया चौधरी उक्त अवार्डकालागि मनोनित हुनु भएको हो । नेपालबाट २६ जना प्रतिस्पर्धीमध्ये उहाँ पनि पर्न सफल हुनु भएको छ । उहाँलाई...

पत्रकारले भने न्यूनतम पारिश्रमिक पाएनौं, महासंघ आन्दोलन थाल्ने

पत्रकारले भने न्यूनतम पारिश्रमिक पाएनौं, महासंघ आन्दोलन थाल्ने
काठमाडौं, भाद्र १३ गते । सरकारले साउन १ गतेदेखि पत्रकारको हालै बृद्धिभएको न्यूनतम पारिश्रमिक कार्यान्वयन भएको बताए पनि अधिकांश पत्रकारले अझै बृद्धि भएको तलब सुविधा प्राप्त नगरेको बताएका छन् । निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारसँगै सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारले समेत सो सुविधा नपाएको गुनासो गर्नुभयो । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा...

सम्झौतामुखी राजनीतिले पहिले गर्न सकेन, यसपाली गर्छुः प्रधानमन्त्री

सम्झौतामुखी राजनीतिले पहिले गर्न सकेन, यसपाली गर्छुः प्रधानमन्त्री
काठमाडौं, भाद्र १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताको राजनीतिमा सबैलाई विश्वासमा लिएर काम गर्नुपर्ने कारणले यसअघि चाहेर पनि धेरै काम गर्न नसकेको बताउनुभएको छ । दाङबाट आएको जनयुद्धका घाइते र अपाङ्ग योद्धाहरुसँगको आइतबारको बालुवाटार भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘जनता र राष्ट्रको पक्षमा काम ईच्छाशक्ति थियो । तर, सम्झौताको राजनीतिमा सबैलाई...

थारु अष्टिम्की पर्व २०७३ लाई सेलाउँदा जे देखियो (फोटो फिचर)

थारु अष्टिम्की पर्व २०७३ लाई सेलाउँदा जे देखियो (फोटो फिचर)
सन्तोष दहित/दाङ हरेक वर्ष कृष्ण जन्माअष्टमीको दिन मनाउदै आएका थारु समुदायका महिलाहरु यस वर्ष पनि निकै उल्लासमय र धुमधामका साथ अष्टिम्की मनाए । थारु समुदायका महिलाहरुले अष्टिम्की पर्वलाई महान पर्वकोरुपमा मनाउँदै आएका छन् । दुई दिनसम्म ब्रत बसेर मनाउँदै आएको अष्टिम्की शुक्रबार सकिएको छ । यस वर्ष मैले हेकुली ८, हेकुली...

एमाले स्वास्थ्य विभागले तिज कार्यक्रम गर्यो

एमाले स्वास्थ्य विभागले तिज कार्यक्रम गर्यो
नेपालगञ्ज, भाद्र १० गते । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेको आयोजनामा महिलाहरुको महान चाड हरितालिका तिजविशेष कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका सचिव रामबहादुर चन्द्रले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । स्वास्थ्यकर्र्मीहरुको भेला, अन्र्तक्रिया तथा तिज कार्यक्रममा महिला र...

कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र

कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र
राम दहित धनगढी, भाद १० गते । थारु कल्याणकारिणी सभा कैलालीले कृषिमन्त्री गौरीशंकर चौधरीलाई विभिन्न माग राख्दै शुक्रवार धनगढीमा पाँचवुँदे ज्ञापनपत्र बुझाएको छ । सभाले मन्त्री चौधरीलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा मन्त्री चौधरी पाँचवुँदे ज्ञापनपत्र बुझ्दै कार्यन्वयन गराउनमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । पाँचबुँदे...

कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक

कैलालीको थारुसमुदायमा अष्टिम्की र गैरथारुमा गौरापर्वको रौनक
अविनाश चौधरी धनगढी, भदौ ९ गते । कैलालीमा थारु समुदायमा अष्टिम्की र पहाडिया समुदायमा गौरापर्वको रौनक बढेको छ । यहाँ बसोबास गर्ने पहाडी समुदायले गौरा र थारु समुदायले अष्टिम्की पर्व छुट्टाछुट्टैरुपमा मनाइरहेका छन् । दुवै पर्व व्रत बसेर मनाउने चलन छ । बिहीवार कृष्णाजन्माष्टमीका दिन गौरा र अष्टिम्की पर्वको चहलपहल निकै बढेको...

कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी

कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी
राम दहित धनगढी, भदौ ८ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि आधुनिकीकरण परियोजनाको संचालन कैलालीबाट शुरुगर्ने तयारी भइरहेको बताउनुभएको छ । पब्लिक मिडिया क्लबद्धारा बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा परियोजनाले कृषि क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने मन्त्री चौधरीले उल्लेख गर्दै सो परियाजनाको शुरुवात कैलालीबाट चाँडै हुने बताउनु भएको हो । मन्त्री चौधरीले प्रधानमन्त्री...

थारु पत्रकार संघले खुवायो अष्टम्मीको दर

थारु पत्रकार संघले खुवायो अष्टम्मीको दर
भगतराम थारु नेपालगञ्ज, भाद्र ६ गते । थारु पत्रकार संघ नेपाल बाँकेले सोमवार नेपालगन्जमा भिन्सरीया खुवाउने कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी थारु समुदायले मनाउने महानपर्व श्रीकृष्णजन्माष्टमीको अवसरमा भिन्सरीया अर्थात दर खुवाएको हो । उक्त कार्यक्रममा पत्रकारीतामा थारु पत्रकारलाई स्थापित गर्नका लागि उनीहरुको क्षमता अभिवृद्धि...

संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो

संकटमा दाङको थारु संग्रहालय, आएको बजेट पनि फ्रिज भयो
सन्तोष दहित घोराही, भाद्र १ गते । थारु समुदायको पहिचान झल्काउन स्थापना गरिएको दाङको एकमात्र संग्रहालय संकटमा परेको छ । सातवर्ष अघि घोराही २ पनौरामा स्थापना गरिएको थारु सांस्कृतिक संग्रहालयमा राजनीतिक विवाद भएपछि संकटमा परेको हो । २०६६ मा स्थापना गरिएको संग्रहालय केही वर्षसम्म सञ्चालनमा आएको थियो । स्थापनासंगै देशको विभिन्न ठाउँ...