कांग्रेस–माओवादीसँग गठबन्धनको सहमति, राजबन्दीको रिहाई हुने
काठमाडौं, साउन १९ गते । नयाँ सरकार निर्माणका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित सङ्घीय गठबन्धनबीच तीनबुँदे सहमति भएको छ ।
व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा बुधबार बिहान प्रमुख दलका शीर्ष नेता सम्मिलित बैठकले खासगरी संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई सहमतिमा ल्याउन उक्त सहमति गरेका हुन् ।
तीन...