थारु बहुल क्षेत्रको क्लष्टरलाई टुक्रयाउन नहुने थारु अगुवाहरुको माग
काठमाडौं, भाद्र २२ गते । स्थानीय तहको पुनरसंरचना सम्बन्धी दाङ्को देउखुरीस्थित लमहीमा बुधबार थारु अगुवाहरुबीच अन्तरक्रिया भएको छ । थारु समुदायका अगुवाले थारु क्लष्टरलाई न टुक्र्याउनेगरी स्थानीय तहको संरचना गर्न माग गरेका छन् ।
लमहीमा भएको कार्यक्रमपछि कार्यक्रमबारे जानकारी गराउँदै सांसद गंगा थारुले लमहीमा आयोगले प्रस्ताव गरेको दुईवटा स्थानीयतह अपर्याप्त भएकाले कम्तिमा...














