कटुवा पेस्तोलसहित ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गर्यो
धनगढी, साउन २७ गते । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई कैलाली प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । तर चौधरीको अवस्था सार्वजनिक गरिएको छैन ।
चौधरीलाई एक नाल कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थ्रि राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित...














