कैलालीको पूर्वी दक्षिणी क्षेत्रका कैयौं गा.वि.स.हरु डुवानमा
राम दहित/जयप्रकाश दहित
टीकापुर, साउन ५ गते । आईतवारदेखि परेको अविरल वर्षाकाकारण कैलालीको पूर्वीक्षेत्र लगायत सुदूरपश्चिमका विभिन्न जिल्ला प्रभावित भएका छन् । अविरल बर्षाका कारण कैलालीको पुर्वी दक्षिणीक्षेत्र नारायणपुर, थापापुर, जोशीपुर र भजनी त्रिशक्ति नगरपालिकाका सयौं घर डुबानमा छन् ।
डुबानले घरमा बसोबास गर्नसक्ने अवस्था नरहेको स्थानीय थापापुर–९ सोनहाफाँटाका स्थानीय सोंगरीदेवी चौधरीले...














