नयाँ शक्ति नेपाल ३० विभागमध्येको दुई विभागमा थारुको नेतृत्व
काठमाडौं, असार १४ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टीको ३० वटा विभाग मंगलबार सार्वजनिक गरेको छ । जसमध्ये दुईवटा विभागमा मात्रै थारुको नेतृत्व देखिएको छ ।
पार्टीद्वारा जारी गरिएको विज्ञप्तीअनुसार सदाचार आयोगका संयोजकमा नाथुप्रसाद चौधरी र प्रदेश नम्बर ५ को संयोजकमा सुरेन्द्रप्रसाद थारुले जिम्मेवारी पाउनुभएको छ ।...













