नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म विस्तार
काठमाडौं, जेठ ८ गते । राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टी झापादेखि कञ्चनपुरसम्म जिल्ला शाखा विस्तार गरेको छ । तराईका एक दुई जिल्ला बाहेक मकवानपुरमा समेत सो पार्टीले शाखा विस्तार गरेको छ ।
सो पार्टीका केन्द्रीय संयोजक लेखीका अनुसार शुक्रबार दीपा चौधरीको संयोजकत्वमा ३३ सदस्यीय कैलाली जिल्ला कमिटी गठन गरेको छ...