प्रेस चौतारी नेपालको अधिवेशन भोलीबाट, दुई पक्षबीच प्रतिस्पर्धा
काठमाडौँ, जेठ ५ गते । नेकपा (एमाले) सम्बद्ध पत्रकारको संस्था प्रेस चौतारी नेपाल अहिले आठौं महाधिवेशनको संघारमा आइपुगेको छ । जेठ ६ देखि ८ गतेसम्म काठमाडौंमा अधिवेशन हुँदैछ ।
नयाँ संविधान अनुकूल विधान र नेतृत्वको कार्यसूची भएकाले नेतृत्वका आकाङ्क्षी, यसका सदस्य र पत्रकारिता क्षेत्रमा महाधिवेशन पत्रकारबीच चासोको विषय भएको छ ।
‘समृद्ध...














